×

NMB BANK
NIC ASIA

भाजपाविरोधी हार्दिक पटेलको चुनावी कार्यक्रममा कुर्सी हानाहान

बैशाख ८, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको गुजरातस्थित सुरेन्द्रनगरमा हार्दिक पटेललाई एक व्यक्तिले थप्पड हानेको काण्ड सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक भएको छ । 

Muktinath Bank

अहमदाबादमा शनिवार कांग्रेस नेता हार्दिकको चुनावी सभामा हंगामा भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामा हार्दिकको भाषण सुन्न पुगेका केही मानिसले कांग्रेस पार्टीको झण्डा बोकेका थिए भने केहीले प्लास्टिकका कुर्सी । ती कुर्सी उनीहरूले एकअर्कामाथि प्रहार गरे । 


Advertisment
Nabil box
Kumari

हार्दिकले यसबीचमा मानिसहरूलाई शान्त रहन अपील गरिरहे । 

Vianet communication

चुनावी सभामा भएको हंगामामा भाजपा जिम्मेवार रहेको बताइएको छ । विवाद के कारणले भयो भन्ने स्पष्ट हुन सकेको छैन । 

हंगामा भाजपाका कार्यकर्ताले गरेको हार्दिकको आरोप छ । उनले भने, ‘यी भाजपा कार्यकर्ताले बाधा दिइरहन्छन् । ठीकै छ, यिनीहरूलाई यसै गर्न देऊ ।’

शुक्रवार चाहिँ सुरेन्द्रनगरमा आयोजित जनआक्रोश सभाका बेलामा तरुण गज्जर नामक व्यक्तिले हार्दिकलाई थप्पड हानेका थिए । हार्दिकले समर्थकहरूले त्यसपछि तरुणलाई निकै पिटे । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x