×

NMB BANK
NIC ASIA

'स्कीलअप च्यानल पार्टनर डेभ्लपमेन्ट कार्यक्रम' सम्पन्न

जेठ ३०, २०७६

NTC
Premier Steels

काठमाडौं- यो ६ महिने कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरूलाई टाटा गाडी सम्बन्धी तालिम दिएर विभिन्न टेक्नोलोजीको बारेमा परिचित गराइएको थियो । 

Muktinath Bank

सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रा लिको सहकार्यमा स्कील अप तालिम कार्यक्रम सम्पन्न भएको हो । यस कार्यक्रम सिप्रदिको विभिन्न च्यानल पार्टनरहरू (आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज, आकस्मिक मर्मत सेवाबाट सिफारिस गरिएका प्रशिक्षार्थीको लागि गरिएको ६ महिने तालिम कार्यक्रम हो । यस कार्यक्रमको उद्देश्य दक्ष र तालिम प्राप्त प्राविधिकहरू सिप्रदीको च्यानल पार्टनरमा गइ काम गरुन् जसले गर्दा नयाँ प्रविधि आएता पनि उनीहरुले सजिलो र छिटो छरितो कार्य गर्न सकून् भन्ने हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस तालिममा विभिन्न जिल्ला डडेल्धुरा, रामेछाप, धादिङ, दोलखा, बारा, आदिका प्रशिक्षार्थीहरूले भाग लिएका थिए । यसमा प्रशिक्षार्थीहरूको छनोट लिखित परीक्षा र इन्टरभ्युबाट भएको थियो भने सहभागी प्रशिक्षार्थीहरूको न्यूनतम शैक्षिक योग्यता एसएलसी/एसईई पास रहेको थियो । 


Advertisment
Nabil box
Kumari

यस वर्षको स्कील अप तालिम कार्यक्रम डिसेम्बर २, २०१८ देखि मे ३१, २०१९ सम्म चलेको थियो । शुरूका ४५ दिन प्रशिक्षार्थीहरुलाई सिप्रदीको तालिम केन्द्रमा टाटा गाडीका विभिन्न टेक्नोलोजिको बारेमाTheoretica तथा Practical कक्षा सञ्चालन भयो भने त्यसपछि सिप्रदीकै विभिन्न वर्कशपमा अन द जब तालिमको लागि पठाइयो । तालिम सकेपछि प्रशिक्षार्थीहरूको लिखित परीक्षा र प्राक्टिकल परीक्षा पनि लिइएको थियो, जसमा सम्पूर्ण प्रशिक्षार्थीहरू उत्तीर्ण भएका थिए । 

Vianet communication

तालिम पश्चात प्रशिक्षार्थीहरूले आफूलाई सिफारिश गरिदिएको च्यानल पार्टनरको वर्कशपमा कार्य गर्नेछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x