×

NMB BANK
NIC ASIA

यदि राति निदाउन नसकेमा अपनाउनुस् यी उपाय

असार १९, २०७६

NTC
Premier Steels

काठमाडौं– कामको बोझ वा तनावका कारण प्रायःलाई निदाउन समस्या हुन्छ । समयमै निदाउन नसकेका कारण विभिन्न रोगले च्याप्ने गर्छ ।

Muktinath Bank

अघिल्लो दिनमा राति निदाउन नसके भोलिको दिन समेत खराब हुने गर्छ । जसको कारण शरीरमा थकान, शरीर दुख्ने र आँखा पोल्ने लगायतका समस्या हुनसक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेडमा बसेर धेरै समय निदाउन कोशिस गरेपनि निदाउन नसक्दा रातभरी जाग्राम बस्ने पर्ने अवस्था हुन्छ ।
यदि तपाइँलाई पनि यस्तो समस्या छ भने यी निम्न प्रकारका उपायहरु अपनाउँदा समयमै निदाउन सहयोग गर्छ ।


Advertisment
Nabil box
Kumari

यी उपायहरु जुन प्रयोगबाट उपयोगी सिद्ध भएका छन् । यसो गर्दा रातिमा निद्रा नलाग्ने समस्याबाट छुटकारा मिल्छ ।
यसको लागि कुनै प्रकारको औषधीको प्रयोग बिना नै निदाउन सकिन्छ । त्यसको लागि तल दिइएको टिप्सलाई नियमित अपनाउनुपर्ने हुन्छ ।

Vianet communication

राति निद्रा नलाग्ने समस्याबाट बच्न यी उपायहरु अपनाउनुहोस् ।

सबैभन्दा पहिला ठूलो आवाज निकालेर मुखबाट सास छोड्नुपर्छ ।

मुख बन्द गरेर नाकबाट बिस्तारै बिस्तारै सास लिनुपर्छ । आफ्नो सासलाई ७ अंकसम्म गन्ती गन्ने र ८ गन्ती गर्दासम्म सासलाई बिस्तारै बाहिर छोड्नुपर्छ ।

यो सकिएपछि फेरि सास भित्र तान्ने र यो प्रक्रिया चारपटकसम्म दोह–याउनुपर्छ ।

यसो गरिरहँदा लामो सास तान्दै छोड्दै गर्नुपर्छ । यसबाट तपाइँको दिमाग शान्त अवस्थामा पुग्छ । यसो गर्दा केही क्षणमै निद्रा लाग्ने गर्छ ।

यदि तपाइँ आँखा बन्द गरेर ध्यान केन्द्रित गरेर बस्नुभयो भने केही रंगीन चीज देख्न सकिन्छ । यसलाई ‘फास्फिन्स’ भन्ने गरिन्छ । आफूलाई शान्त बनाएर त्यसलाई हेर्दै गर्नुभयो तपाइँलाई निद्रा लाग्न सहयोग गर्छ । यसपछि बिस्तारै सास लिनुस् ।

बेडमा बसिरहेका बेला धेरैपल्ट कोल्टे फेर्नुहुँदैन यसले तपाइँलाई अस्थीर बनाउँछ । र, निदाउन गाह्रो हुन्छ ।
निदाउनुभन्दा अघि शरीरलाई एक शान्त स्थितिमा पु–याउनुपर्छ ।

सुत्दा सिरानी नरम खालको हुनुपर्छ ।

सुत्ने कोशिस गरिरहँदा घडी हेर्ने नगर्दा राम्रो । घडी हेरिरहँदा धेरैसमय निदाउन नसकेको आभास हुन्छ । यसले तपाइँलाई झन् निदाउन गाह्रो हुन्छ ।

आँखाको परेला छिटोछिटो झिम्काउनुुस् । निदाउन समय लाग्नु भनेकै आँखा थकित हुनु हो ।

सुत्ने प्रयास गरिरहँदा पानी अत्याधिक पिउनु हुँदैन ।

सुत्ने समय परिवर्तन गर्नुहुँदैन । यसले तपाइँको निदाउन समस्या हुन्छ ।

निदाउनको लागि नाकबाट ४ सेकेण्डसम्म लामो सास तान्ने , ७ सेकेण्डसम्म रोक्ने र ८ सेकेण्डसम्म बिस्तारै सास छोड्ने गर्नुपर्छ ।

कसैलाई पुस्तक पढ्ने र संगीत सुन्दा निदाउने हुन्छ ।

माथि उल्लेखित उपायहरु व्यक्ति अनुसार फरक पर्नसक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x