×

NMB BANK
NIC ASIA

दलाई लामाको छनोटका विषयमा चुमचुम नगर्न भारतलाई चीनको चेतावनी

असार ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – दलाई लामाको छनोटका विषयमा चीनले भारतलाई चेतावनी दिएको छ । 

Muktinath Bank

चीनका अधिकारीहरूले बताएअनुसार, दलाई लामाका उत्तराधिकारीका विषयमा चीनभित्र नै निर्णय लिनुपर्ने र यस विषयमा भारतले कुनै पनि किसिमको हस्तक्षेप गरेमा द्विपक्षीय सम्बन्धमा असर पर्ने पक्का छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दलाई लामाको उत्तराधिकारीलाई चीन सरकारको मान्यता आवश्यक हुने र दलाई लामाको छनोट देशभित्रको २०० वर्ष पुरानो ऐतिहासिक प्रक्रियाअन्तर्गत हुनुपर्ने चीनका वरिष्ठ अधिकारीहरूको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

दलाई लामाको उमेर ८४ वर्ष पुगेको छ र उनको उत्तराधिकारीको विषय विगत केही वर्षयता चर्केको छ । 

Vianet communication

बेइजिङमा चिनियाँ सरकारले सञ्चालन गर्ने प्रभावशाली थिंक ट्यांक चाइना तिब्बतोलोजी रिसर्च सेन्टरका निर्देशक झा ल्यु ने वाङले भने, ‘भारतले दलाई लामाको उत्तराधिकारीका विषयमा केही बोले राजनीतिक मतभेद हुनेछ र द्विपक्षीय सम्बन्धमा असर पर्नेछ ।’

दलाई लामाको उत्तराधिकारीलाई भारतले मान्यता नदिएमा के गर्ने भनी सोधिएको प्रश्नमा वाङले भने, ‘यो विषय चीनका लागि महत्त्वपूर्ण भएकाले मित्र देशहरूले यसमा दखल दिने छैनन् ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x