×

NMB BANK
NIC ASIA

इरानका राष्ट्रपति भन्छन्– अमेरिकाले धम्क्याउन छोडोस्, हामी वार्ताका लागि तयार छौं

असार ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इरानका राष्ट्रपति हसन रूहानीले अमेरिका सबै प्रतिबन्ध हटाउन तयार भएमा आफूहरू वार्तामा बस्ने बताएका छन् । 

Muktinath Bank

आफूहरूलाई अमेरिकाले धम्की दिन बन्द गर्नुपर्ने रूहानीको भनाइ छ । ‘इरानले अहिले संयम त्यागेर जवाफी कारवाहीको नीति अपनाएको छ । आणविक सम्झौतासँग जोडिएको विषयमा हाम्रो प्रतिकूल हुने कुनै पनि कदमको हामी कठोरतापूर्वक जवाफ दिन्छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो महिना ओमानको खाडीमा दुई तेल ट्यांकरमा विस्फोट अनि इरानले अमेरिकाको जासूसी ड्रोन खसाएपछि अमेरिका र इरानबीच तनावको स्थिति छ । 


Advertisment
Nabil box
Kumari

जर्मनी, फ्रान्स र बेलायतले अन्तर्राष्ट्रिय आणविक सम्झौताअन्तर्गत संयुक्त कारवाही योजनाका सबै सदस्यको बैठक आह्वान गरेका छन् । अमेरिकाले इरानमाथिको प्रतिबन्ध कस्दै लग्दा र इरानले आणविक सम्झौताका प्रावधान तोड्दै युरेनियम संवर्द्धन गर्न थाल्दा तनाव झनै बढ्ने खतरा उत्पन्न भएको उनीहरूको निष्कर्ष छ । 

Vianet communication
Laxmi Bank

इरानले आणविक सम्झौताअन्तर्गत युरेनियम संवर्द्धनको सीमा ३.६७ प्रतिशतलाई बढाएर ४.५ प्रतिशत पुर्‍याएको छ । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पोहोर साल मे ८ मा इरानसँगको सम्झौताबाट अमेरिकालाई झिकेका थिए । त्यसपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो । सम्झौताका प्रावधान लागू गर्ने विषयमा पनि संशय छ । 

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत माजिद तख्त रवान्चीले इरानमाथि प्रतिबन्धको दबाब अमेरिकाले बढाइरहुन्जेल इरान उससँग वार्ता गर्न तयार नहुने बताएका छन् । उनले भने, ‘हामी दबाबसामु झुक्दैनौं । उसले फेरि हामीमाथि दबाब बढाउँदैछ र प्रतिबन्ध थपेको छ । उसको यस्तो रणनीति हुन्जेल दुई देशबीच वार्ता हुँदैन ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x