×

NMB BANK
NIC ASIA

सभापति देउवाको आरोप : सभामुखले फट्याइँ गरे !

असार ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोप लगाएका छन् ।

Muktinath Bank

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रतिक्रिया दिँदै सभापति देउवाले सभामुख महराले फट्याइँ गरेको आरोप लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले बाढी–पहिरो पीडितका लागि उद्धार र राहतबारे छलफल गर्नुपर्ने प्रस्ताव गरेपनि बैठक स्थगित गरेर सभामुखले फट्याइँ गरेको सभापति देउवाको आरोप छ ।


Advertisment
Nabil box
Kumari

‘यस्तो गम्भीर र विपद्का बेला सबै एक हुनुपर्ने थियो तर सत्तापक्ष इच्छुक देखिएन । सत्ता पक्षको आग्रहमा सभामुखले फट्याइँ गरे,’ देउवाले पत्रकारलाई प्रतिक्रिया दिँदै भने । गम्भीर विषयमा छलफल गर्न नमान्नु अचम्म भएको देउवाले गुनासो गरे ।

Vianet communication

‘हामीले नियमित प्रक्रिया रोकेर बाढीपहिरो पीडित र राहत तथा उद्धार कार्यक्रमबारे छलफल गर्न भनेका थियौं तर १० दिनसम्म संसद स्थगित गरेर सरकारले बदमासी गरेको छ,’ उनले भने ।

प्रतिनिधि सभाको नियमित कार्यसूचीलाई स्थगित गरेर सोमवारको बैठकमा बाढी–पहिरोका कारण भएको क्षति तथा उद्धार र राहतको प्रयासबारे छलफल गर्नका लागि कांग्रेस र राजपाका सांसदले माग गरेका थिए तर बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

यस्तो छ संसदको सूचना :-

यस्तो थियो कांग्रेसको प्रस्ताव :-

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x