×

NMB BANK
NIC ASIA

महालेखाले सूचना लुकाएकोप्रति मन्त्री बाँस्कोटाको टिप्पणी- मिडियाले सूचना लुकाउँदा हामीले त प्रश्न गर्दैनौं !

साउन २, २०७६

NTC
Premier Steels

काठमाडौं– महालेखा नियन्त्रकको कार्यालयलाई अर्थमन्त्रालयले नियन्त्रणमा राखेको प्रसंगमा सरकारका प्रवक्ता एवं सूचना मन्त्री गोकुल बाँस्कोटाले स्पष्टीकरण दिएका छन् ।

Muktinath Bank

नियमित पत्रकार सम्मेलनको क्रममा बिहीवार एक पत्रकारले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले स्पष्टीकरण दिएका हुन् । पत्रकारले सोधको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भने ‘सूचना लुकाउनु पर्ने कुनै कारण नै छैन । पारदर्शिता हाम्रो प्राथमिकता नै हो । सूचनासित हामीलाई त्यति डर पनि छैन । सूचना त कहिलेकाहिँ मिडियाले पनि लुकाइदिन्छ । किन लुकाइयो भनेर हामीले प्रश्न उठाएका छैनौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि आर्थिक वर्षको अन्तिममा आएर बजेटको ठूलो हिस्सा खर्च गरेपछि अर्थ मन्त्रालयले आलोचनाबाट बच्न महालेखा नियन्त्रकको कार्यालयको वेबसाइटमा देखिने बजेट सम्बन्धी सूचना लुकाउन लगाएको थियो ।


Advertisment
Nabil box
Kumari

यसअघि असार २९ सम्म निरन्तर सार्वजनिक हुँदै आएको बजेटसम्बन्धी सूचना महालेखा नियन्त्रकको कार्यालयले पछिल्लो समय लकाएको हो ।

Vianet communication

त्यसको सन्दर्भमा सरकारले सूचना नलुकाएको भन्दै सूचनाको हक प्रयोग गरेर पनि सूचना माग गर्न सक्ने अधिकार सबैसँग भएको मन्त्री बाँस्कोटाले बताए । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले पनि सरकारको बचाउ गर्दै अपेक्षा अनुसार नै खर्च गरिएको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x