×

NMB BANK
NIC ASIA

अमेरिकाले खसायो इरानी ड्रोन, खाडीमा तनाव

साउन ३, २०७६

NTC
Premier Steels

काठमाडौं – खाडी क्षेत्रमा अमेरिकी सेनाले एक इरानी ड्रोन खसाएको छ । 

Muktinath Bank

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज जलडमरुमा प्रवेश गरिरहेको एक जहाजका लागि खतरा बनेको इरानी ड्रोनलाई खसाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही हप्तादेखि शान्तिपूर्ण रहेको खाडी क्षेत्रमा फेरि तनाव बढेको छ ।


Advertisment
Nabil box
Kumari

असल्ट शिप यूएसएस बक्सरले इरानी ड्रोनविरुद्ध रक्षात्मक एक्सन लिएको किनकि त्यसले शिप र त्यसका कर्मचारीलाई चुनौती दिएको ट्रम्पले बताए । बक्सरको एक हजार यार्डको दायरा आउनेबित्तिकै ड्रोन नष्ट पारिएको ट्रम्पले बताए । 

Vianet communication

उनले भने, ‘अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजहरूका विरुद्ध इरानको शत्रुतापूर्ण कारवाहीमा यो पछिल्लो कदम हो । अमेरिकासँग आफ्ना मानिस, सरसामान र हित सुरक्षा गर्ने अधिकार छ ।’

इरानका परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफले पत्रकारहरूसँग कुराकानी गर्दै ड्रोन खसाइएको जानकारी नपाएको बताए । 

यसैबीच इरानले हालै एक विदेशी ट्यांकर कब्जामा लिएको छ । उक्त जहाजमा पनामाको झण्डा रहेको र त्यसका १२ कर्मचारीले इन्धन तस्करी गरेको बताइएको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x