नदीले बगाएका पाण्डेको सकुशल उद्वार

साउन ३, २०७६

लमजुङ- बेसीशहर नगरपालिका–८ डम्पिङ साइड नजिकैबाट शुक्रवार मर्स्याङ्दी नदीले बगाएका वडा नं ११ पाण्डगाउँका राजु पाण्डेलाई सकुशल उद्वार गर्दै प्रहरी ।

तस्वीर : जनक श्रेष्ठ/रासस


ADVERTISEMENT

साउन ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस