×

NMB BANK
NIC ASIA

सरकार र पार्टी नेतृत्वमा आलोपालोको सहमति पालना हुनैपर्छ : नेता पौडेल

साउन ४, २०७६

NTC
Premier Steels

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले दुई दलबीचको एकताका बेला शीर्ष नेताबीचको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन् । 

Muktinath Bank

‘सरकारको आलोपालो,पार्टी नेतृत्व आलोपालो,सबै तहका संरचनामा पनि सहमति हुने गरी तत्कालीन एमाले र तत्कालीन एकीकृत माओवादीका केन्द्रीय नेताबिच पाँच बुँदे सहमति भएकै हो । सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन । सोही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ,’ नेता पौडेलले बुटवलमा रिपोर्टर्स क्लa प्रदेश ५ मा आयोजित साक्षात्कारमा भने । पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले नै नभइसकेको दोहोर्‍याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार विवादमा फसेको स्वीकार्दै उनले निर्मला काण्ड,विधेयक ल्याउने फिर्ता गर्ने,गुठी विधेयकका सवाल, विषादी प्रकरणमा सरकार परिपक्व नदेखिएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘सुशासनका विषयमा सरकार कमजोर भएको हो, दुखको कुरा यस्ता कुरा आउनुहुन्थेन तर काम र प्रक्रिया भने आरम्भ भएको छ,’ उनले भने ।

Vianet communication

उनले गुठी विधेयक तत्कालका लागि स्थगन भएको भन्दै फिर्ता नभएको प्रष्ट पारे । नेता पौडेलले ओलीपछिको नेता पुष्पकमल दाहाल नै भएको दाबी गरे ।

पौडेलले विषादी प्रकरणमा प्रधानमन्त्रीले माफी मागेको र मन्त्रालयको सचिवको समस्याले सरकारलाइ अप्ठ्यारो पारेको बताए । सरकारले गतिविधि गरिरहेको तर देखिनेगरी रिजल्ट नआएको उनको भनाइ छ । 

‘अब दुई ठाउँमा प्रभावकारी काम गर्नुपर्छ । एउटा पार्टीले प्रभावकारी रूपमा काम गर्ने र अर्को चाहिँ सरकारबाट जनताका भावनाहरू सम्बोधन हुनेगरी । त्यसका लागि हामीले अहिले मन्त्रालयबाट भइरहेका काम कारवाही फेर्नुपर्छ । सरकार गतिशील बनाउन मन्त्री पनि फेर्नुपर्छ,’ उनले भने ।

फरक प्रसंगमा पौडेललले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने तयारी भइरहेको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x