×

NMB BANK
NIC ASIA

संसारका सबभन्दा महंगा खानेकुरा यी हुन्

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — संसारमा धनीहरूले जे कुराको पनि भाउ बढाइदिएका हुन्छन् । बेस्सरी पैसा कमाएर कहाँ खर्च गरौं भनेर बस्ने मान्छे पनि बग्रेल्ती भेटिन थालेका छन् । हामीजस्ता साधारण मान्छेको कैयौं महिनाको तलब त यिनीहरूले एउट खानामा खर्च गरिदिन्छन् । तल केही खानाको बारेमा लेखिएको छ जसको मूल्य सुनेर हामी त बेहोशै हुन सक्छौं :

Muktinath Bank


गोल्डेन क्यानोली -यो एकखाले केक हो जुन श्याम्पेन नाम गरेको रक्सीसँग सर्भ गरिन्छ । यसको मूल्य लगभग २८ लाख रुपैयाँ छ । अमेरिकाको कान्सास शहरको ज्यास्पर्स रेस्टुरेन्टमा किन्न पाइन्छ यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्यामबर्गर प्याट्टी यसको मूल्य लगभग तीन करोड ५५ लाख रुपैयाँ छ । नेदरल्यान्ड्सको मास्ट्रिक्ट विश्वविद्यालयका प्राध्यापक मार्क पोस्टले प्रयोगशालामा स्टेम कोषिकाबाट ह्यामबर्गर प्याट्टी बनाएका थिए ।


Advertisment
Nabil box
Kumari

रेमन नूडल्स- यसको मूल्य लगभग ११ हजार ७६० रुपैयाँ छ । जापानको राजधानी टोकियोको फुजिमाकी गेकियो रेस्टुराँमा पाइन्छ यो । यसमा कम्तीमा पनि २० वटा मसला र अन्य कुरा हालिएको रेस्टुराँले दाबी गरेको छ ।

Vianet communication
Laxmi Bank

हिमतालको पानी संसारको सबभन्दा महंगो पानीको बोतलको मूल्य करीब तीन लाख ८५ हजार रुपैयाँ छ । पाओलो दी वराचीले फिजी द्वीपमा रहेका झरनाको पानी र आइसल्यान्डको हिमतालको पानीको प्रयोग गरी त्यसमा पाँच मिलिग्राम सुनको भस्म मिसाएर बोतलमा बन्द गरेका हुन् ।

लुवाक कफी इन्डोनेसियामा पाइने लुवाक नाम गरेको जनावरको मलबाट यो कफी बनाइएको हो । लुवाक बिरालो जस्तै देखिन्छ । एक कप कफीको मूल्य लगभग ३२ सय रुपैयाँ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x