×

NMB BANK
NIC ASIA

कतै यात्रामा वाकवाक लाग्ने समस्या छ भने यो उपाय अपनाउनुस्

साउन १३, २०७६

NTC
Premier Steels

तपाईंले घुमफिरको शोख छ तर यात्राका क्रममा वाकवाक आउँछ ? धेरै मानिस यो समस्याले ग्रस्त छन् र यसैकारणले गर्दा यात्रा गर्न डराउँछन् । तर यहाँ बताइएका केही कुरा बोकेर हिँड्ने गर्नुभयो भने यात्रामा असहज स्थिति आउनबाट रोक्न सकिन्छ ।

Muktinath Bank


प्याजको रस
यात्रामा निस्कनुभन्दा एक घन्टाअघि एक चम्चा प्याजको रसमा एक चम्चा अदुवाको रस मिसाएर पिउनुस् । बान्ता आउँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ल्वाङ
तपाईंलाई यात्राका बेलामा वाक्क आउन आँट्यो भने तुरुन्तै ल्वाङ चुस्न थाल्नुस् ।


Advertisment
Nabil box
Kumari

अदुवा
अदुवा नै चपाउने वा अदुवा हालेको चिया खाने गर्दा पनि वाकवाक लाग्न पाउँदैन ।

Vianet communication

पुदिनाको तेल
यात्राका बेलामा वाकवाकी लागेमा पुदिनाको तेलका केही थोपा रुमालमा छर्किनुस् र यात्रा अवधिमा सुँघ्नुस् । आराम पाउनुहुनेछ ।

कागती
एउटा सानो कपमा तातो पानी लिएर त्यसमा एउटा कागतीको रस र अलिकति नून मिसाउनुस् । त्यसलाई मज्जाले घोलेर पिउनुस् । यात्रामा समस्या आउन पाउँदैन ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x