×

NMB BANK
NIC ASIA

‘भ्रमण वर्ष सफल बनाउन प्रहरीको महत्वपूर्ण भूमिका’

साउन ३०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई छिटो, छरितो र सुविधायुक्त सेवा दिनुपर्ने बताएका छन् । 

Muktinath Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विमानस्थल प्रहरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “प्रहरीले दिने सेवाका कारण नै नेपाल भ्रमण वर्ष सफल भए नभएको प्रष्ट हुन्छ, यसलाई सफल बनाउन गुणस्तरीय सेवाका लागि प्रहरी लाग्नुपर्छ”, उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानिरीक्षक खनालले विदेशी पाहुनाले नेपाल कस्तो छ भन्ने कुरा विमानस्थलबाटै थाहा पाउने हुँदा विमानस्थलको सरसफाइबारे विशेष ध्यान दिनुपर्ने बताए । उनले विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिमा प्रहरी प्रधान कार्यालयले विशेष चासो दिएको उल्लेख गरे । महानिरीक्षक खनालले विदेशी पाहुनालाई मिठो बोली व्यवहारका साथ ‘स्वागत’ र ‘धन्यवाद’ भन्न प्रहरी लजाउन नहुने बताए । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय विमानस्थलमा सुनलगायत विभिन्न इलेक्ट्रोनिक्स समानको अवैध तस्करी बढेको, विमानस्थलका कर्मचारीले यात्रुहरुको लगेज लैजाने वा निकाल्ने क्रममा जथाभावी फालेकोलगायतका गुनासो आएको सन्दर्भमा उनले विमानस्थलभित्र हुने  अनियमित क्रियाकलाप रोक्न निर्देशन समेत दिएका हुन् । 

Vianet communication
Laxmi Bank

सोही अवसरमा महानिरीक्षक खनालले विमानस्थलको सुरक्षासम्बन्धी व्यवस्थाको बारेमासमेत जानकारी लिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x