×

NMB BANK
NIC ASIA

पूरै ग्रीनल्यान्ड किन्न चाहन्छन् ट्रम्प

साउन ३१, २०७६

NTC
Premier Steels

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई घरजग्गा किन्न खुबै मन लाग्छ । राष्ट्रपति बन्नुअघि उनी घरजग्गा कारोबारी थिए । 

Muktinath Bank

तिनै ट्रम्पले अहिले ग्रीनल्यान्ड किन्न चाहेका छन् । उनले डेनमार्कसँग ग्रीनल्यान्ड किन्न खोजेका हुन् । यसका लागि उनले सहयोगीहरूसँग कुराकानी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पका एक सहयोगीले न्युज एजेन्सी एसोसिएटेड प्रेसलाई राष्ट्रपतिले ग्रीनल्यान्ड किन्ने कुरा गरेको तर उनी यसमा गम्भीर नभएको बताए । 


Advertisment
Nabil box
Kumari

यसअघि सन् १९४६ मा अमेरिकाका राष्ट्रपति ह्यारी ट्रुम्यानले डेनमार्कलाई १०० मिलियन डलर दिएर ग्रीनल्यान्ड किन्न खोजेका थिए । 

Vianet communication

ट्रम्पको यो कोशिशका विषयमा ह्वाइट हाउस र डेनमार्क दुवैले टिप्पणी गरेका छैनन् । ग्रीनल्यान्डको उत्तरपश्चिममा अमेरिकी सेनाको ठूलो एयरबेस छ । त्यहाँ ६०० कर्मचारीले काम गर्छन् । वैश्विक राडार प्रणालीका लागि यो महत्त्वपूर्ण थलो हो । 

ट्रम्प सेप्टेम्बर महिनामा डेनमार्कको औपचारिक भ्रमण गर्दैछन् । तर भ्रमणमा उनले ग्रीनल्यान्डलाई एजेन्डा नबनाउने ठानिएको छ । 

द वाल स्ट्रीट जर्नलका अनुसार, डेनमार्कलाई आर्थिक सहयोग आवश्यक रहेको ट्रम्पलाई थाहा थियो । पोहोर साल एक डिनरमा उनले यो विषय उठाएका पनि थिए । ग्रीनल्यान्ड किन्ने बारेमा उनले डेनिशहरूलाई सोधखोज पनि गरेका थिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x