×

NMB BANK
NIC ASIA

कृषि सामाग्री उद्योग स्थापना गर्दै प्रदेश सरकार

साउन ३२, २०७६

NTC
फाइल फोटो
Premier Steels

हेटौँडा- प्रदेश नं ३ सरकारले निजी क्षेत्रसँगको साझेदारीमा प्रदेशमा नै आधुनिक कृषि सामग्री उद्योग स्थापना गर्ने भएको छ ।

Muktinath Bank

धान रोप्ने, काट्ने तथा धान,गहुँ, कोदोजास्ता अन्नबाली चुट्ने, झार्ने एवं कृषिक्षेत्रलाई आधुनिकीकरण गर्दै थोरै जनशक्तिले धेरै काम गर्न मिल्ने गरी आधुनिक कृषि सामग्री उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योगमा लगानी गर्ने निजी क्षेत्रको लगानीबाहेक प्रदेश सरकारले रु २५ करोडसम्म लगानी गर्ने जनाइएको छ । प्रदेशका किसानलाई सस्तो र सुलभ मूल्यमा कृषि औजार उपलब्ध गराउने उद्देश्यले कारखानाको स्थापना गर्न लागिएको हो ।


Advertisment
Nabil box
Kumari

किसानका लागि चाहिने औजार भारतलगायतका मुलुकबाट खरीद गरेर ल्याउँदा महङ्गो पर्ने तथा ठूलो धनराशि बाहिरिने भएकाले आफ्नै प्रदेशमा कृषि औजार निर्माण गरेर स्वदेशी उत्पादन प्रवद्र्धन गर्न तथा केही मात्रामा भए पनि बेरोजगारी समस्या समाधान गर्न कृषि औजार कारखाना स्थापनाका लागि अग्रसर भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिए ।  

Vianet communication

उद्योग स्थापनाका लागि प्रदेश सरकारले प्रथम चरणमा चालू आर्थिक वर्षका लागि रु दुई करोड छुट्याएको मन्त्री लामाले बताए । “यो प्रदेश सरकारको बहुवर्षे योजना हो, पटक–पटक गरेर रु २५ करोडसम्म लगानी गर्छौँ”, उनले भने। उद्योगमा निजी साझेदारले पनि आवश्यकता अनुसार सोही अनुपातमा लगानी गर्नुपर्ने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x