भूउपयोगसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

भदौ ६, २०७६

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 


ADVERTISEMENT

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस