×

NMB BANK
NIC ASIA

विराटनगरमा ऐतिहासिक रथयात्रा निकालिने

भदौ ७, २०७६

NTC
फाइल फोटो
Premier Steels

मोरङ- विराटनगरमा शनिवार ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिने भएको छ । सो क्रममा कुनै अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले विराटनगर–१ बाट निकालिने ५२औं रथयात्राको क्रममा ड्रोनसहित प्रहरीले सुरक्षा व्यवस्था सुदृढ गरेको बताए ।

विराटनगरलगायत सुनसरी, झापाका ग्रामीण क्षेत्र र सीमावर्ती भारतसहित करीब छ लाख भक्तजन रथयात्रामा सहभागी हुने भएकाले सुरक्षालाई विशेष प्राथामिकता राखिएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए । सुरक्षा व्यवस्था सुदृढ बनाउनका लागि प्रहरी प्रधान कार्यालय काठमाडौंबाट विज्ञसहित ड्रोन क्यामेराको टोली विराटनगर आएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । 

रथयात्रा पोखरियाबाट शुरू भई तीनपैनी, गोल्छा चोक, वडा प्रहरी चोक, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक, महेन्द्र चोक, भट्टीभोड चोक, शनि मन्दिर चोक, भृकुटी चोक, मुनालपथ चोक, बरगाछी चोक, जनता नमूना स्कूल चोक हुँदै राधाकृष्ण मन्दिरमा गई समापन हुनेछ । विशेष पूजाआजा गरेपछि अपराह्न ३ः३० बजे पोखरियास्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालने भएको छ ।

रथयात्रा विराटनगरका ४० स्थानमा विश्राम गरिनेछ । रथयात्राको क्रममा विराटनगर क्षेत्रमा भक्तजनको ठूलो भीड लाग्ने गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x