×

NMB BANK
NIC ASIA

अफिसमा बिर्सेर पनि नगर्नुस् यस्तो काम

भदौ २८, २०७६

NTC
Premier Steels

धेरै मानिसलाई दिउँसो खाना खाएपछि झप्प निद्रा लाग्छ । दिउँसो दाल, पनीर, आलु र नूनिलो खानेकुरा खाँदा निद्रा लाग्छ ।

Muktinath Bank

यी चीजले निद्रा लगाउँछन् । यिनीहरूलाई खाँदा शरीरका नसा तन्किन पाउँदैन र निद्रा लाग्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अफिसमा काम गर्ने मानिसहरूले यस्तो खाना खाँदा निद्रा लाग्छ र काम रोकिन्छ । काम राम्रो नभएपछि हाकिमको खप्की खानुपर्छ । यो समस्याबाट छुटकारा पाउनका लागि हामी यहाँ केही उपाय बताउँछौं ।


Advertisment
Nabil box
Kumari

बिहान टन्न ब्रेकफास्ट लिनुस् । यसो गर्दा दिनभरि भोक लाग्दैन र सक्रिय हुन पाउनुहुन्छ । खानामा भार िकुरा जस्तै अनाज, दही, फल, जुस र मल्टीग्रेन ब्रेड लिनुस् ।

Vianet communication

अफिसमा मीठो खानेकुरा सकेसम्म नखानुस् । बिस्कुट, दूध, केक, पेस्ट्र, पास्ता, बन जस्ता कुरा खानुहुँदैन । दिउँसो भातभन्दा पनि रोटी खाने बानी बसाल्नुस् । भात खाँदा निद्रा लाग्छ ।

आलु पनि नखानुस् । आलुले शरीरमा चिनीको स्तर बढ्छ र निद्रा लगाउँछ ।

खाना खाएपछि अलिकति हिँड्नुस् । हल्काफुल्का व्यायाम र जिउ तन्काउने गर्नुस् । अफिसमा लिफ्टभन्दा पनि भ–याङ नै प्रयोग गर्नुस् ।

बजारमा पाइने फास्टफूड नखानुस् । बजारको प्याक्ड खानेकुरामा धेरै फ्याट हुन्छ । अनि त्यसमा भएको प्रिजर्भेटिभ र स्वाद बढाउने फ्लेभर पनि शरीरका लागि हानिकारक हुन्छ । बाहिर खाने हो भने भुटेको वा बेक गरेको कुरा खानुस्, तारेको नखानुस् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x