कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प सेप्टेम्बर २२ मा टेक्सासको ह्युस्टनमा हुने हाउडी मोदी कार्यक्रममा प्रमुख अतिथि बन्ने भएका छन् ।
उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमणमा भारतीय समुदायलाई सम्बोधन गर्ने भएका छन् । त्यसमा ५० हजारभन्दा बढी मानिसले भाग लिने भएका छन् ।
ट्रम्प र मोदीले संयुक्त रूपमा ठूलो कार्यक्रमलाई सम्बोधन पहिलोपटक गर्ने भएका छन् ।
सन् २०२० मा अमेरिकामा राष्ट्रपति चुनाव हुने भएको छ । अमेरिकामा लगभग ५० लाख भारतीय मूलका मानिस बस्छन् र उनीहरूको मत निर्णायक हुन सक्ने भएकाले ट्रम्पले मोदीसँगको कार्यक्रममा देखिन मन गरेको विश्लेषकहरूले बताएका छन् ।
त्यसो त हाउडी मोदी कार्यक्रममा मोदीसँग रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसद देखिनेछन् ।
सन् २०१६ को चुनावमा पनि ट्रम्पले अबकी बार ट्रम्प सरकार लगायतका नारा दिएर भारतीय मूलका मतदातालाई आकर्षित गर्ने कोशिश गरेका थिए ।
टेक्सास अमेरिकाको दोस्रो सबभन्दा ठूलो राज्य हो । त्यहाँ ४ प्रतिशत मतदाता एसियाली मूलका छन् र अधिकांश संख्या भारतीय समुदायका छन् ।
विगतका केही चुनावमा एसियाली भारतीय मतदाताहरूले डेमोक्रेट्सलाई पत्याइरहेको देखिन्छ । रिपब्लिकन पार्टीले उनीहरूलाई लोभ्याउने हरसम्भव प्रयास गरिरहेको हुन्छ ।
एजेन्सी
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...