लागूऔषधविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

भदौ ३०, २०७६

फिक्कल – इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई लागूऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरू गरेको छ ।

अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागूऔषध र यसले गर्ने असरबारे जानकारी गराइएको थियो ।  


ADVERTISEMENT

अभियानअन्तर्गत सोमवार इलाम माविका विद्यार्थीलाई कक्षाकोठामै पुगेर लागुऔषधको असरबारे जानकारी गराइएको गराइएको प्रहरी प्रमुख हीराबहादुर पाण्डेले बताए ।

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस