कुस्ती प्रतियोगितामा प्रतिस्पर्धा गर्दै पहलमान

असोज २३, २०७६

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सदरमुकाम परासीमा बुधवार आयोजित विराट दशैं मेला तथा कुस्ती (दङ्गल) प्रतियोगितामा प्रतिस्पर्धा गर्दै पहलमान । तराई क्षेत्रमा कुस्ती निकै लोकप्रिय मानिन्छ ।

तस्वीर : मोहन पौडेल/रासस    


ADVERTISEMENT

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस