माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
काठमाडौं – दशैंको समयमा हर्ष र उल्लास त हुन्छ नै । रमाइलोसँगै मानिसहरू अत्यधिक खानपिन गर्छन् ।
विशेषगरी हेभी मासुजन्य परिकार, चिल्लो पिरो तथा कोल्ड र हार्ड ड्रिंङ्स अन्य समयभन्दा धेरै नै खपत हुन्छ । दशैं सकिएपछि खानपानलाई साविककै अवस्थामा फर्काउन ध्यान दिनुपर्ने मनमोहन मेमोरियल अस्पतालका जनरल सर्जन डा जीवेश्वरलाल झा बताउँछन् । दशैं सकिएपछि खानपानलाई साविककै अवस्थामा फर्काउन उनले दिएका सुझावहरू यस्ता छन् ।
- दशैंमा चिल्लो पिरो र हेबी खाना लिनुभयो होला । अब बिस्तारै सागसब्जी र हरिया तरकारीको अत्याधिक सेवन गर्नुस् ।
- झोलिलो परिकारले पेटलाई हल्का राख्न मद्दत गर्छ । सुक्खा तथा ड्राई फास्टफुडबाट पनि टाढै रहनु नै फाइदाजनक रहन्छ । चिल्लो र पिरोको मात्रालाई पनि कम गर्नुपर्छ ।
- हामीमध्ये धेरैको बानी भोको पेटमा चिया पिउने हुन्छ । यसले पेटलाई राम्रो गर्दैन । चियासँगै बिस्कुट, पाउरोटीलगायत अन्य खानेकुरा खानुपर्छ ।
- दशैंमा बाँकी रहेको मासु लामो समयसम्म खाने प्रवृत्ति राम्रो होइन । यदि प्रयोगमा ल्याउनु नै छ भने पनि राम्रोसँग फ्रिजिङ गर्न जरुरी हुन्छ । राम्रोसँग फ्रिजिङ गरिएको छ भने लामो समयसम्म पनि खानयोग्य रहन्छ ।
बाँकी रहेको मासु
दशैंमा बाँकी रहेको मासु लामो समयसम्म खाने प्रवृत्ति राम्रो होइन । यदि प्रयोगमा ल्याउनु नै छ भने पनि राम्रोसँग फ्रिजिङ गर्न जरुरी हुन्छ । राम्रोसँग फ्रिजिङ गरिएको छ भने लामो समयसम्म पनि खानयोग्य रहन्छ । तर, त्यस्तो मासुलाई ‘डिप फ्राई’ गर्नु आवश्यक हुन्छ । सकेसम्म बिरामीलाई यस्तो मासु खान दिनुहुन्न ।
धेरैले दशैंमा बाँकी रहेको काँचो मासुलाई सुकुटी बनाउने गर्छन् । तर, सुकुटी घाममा राम्रोसँग सुकेको छ वा छैन भन्ने विषय ध्यान दिन आवश्यक छ । यदि सुकुटीमा ‘मोस्कराइज’ लागेको छ भने त्यसमा विभिन्न ब्याक्टेरिया लागेका हुन्छन् । यसकारण पनि सुकुटी पनि राम्ररी सुकेको हुनुपर्छ । नयाँ पत्रिकामा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...