कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
काठमाडौं – अर्थशास्त्रका तर्फबाट यस वर्षको नोबेल पुरस्कार जित्ने अभिजीत बनर्जी भारतीय मूलका अमेरिकी हुन् । उनले एस्थेर डुफ्लो र माइकल क्रेमरसँगै उक्त पुरस्कार जितेकी हुन् ।
सन् १९८० को दशकमा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीका छँदै बनर्जीको प्रतिभा प्रस्फुटित भइसकेको थियो । त्यतिखेरै पनि उनका सहपाठी र प्राध्यापकहरूलाई उनले केही ठूलै काम गर्नेछन् भन्ने लागिसकेको थियो ।
अर्थशास्त्रमा स्नातकोत्तर गर्दा उनी आफ्नो ब्याचका टपर थिए । उनले त्यतिखेर सबभन्दा धेरै ग्रेड ल्याएर सेन्टरको रेकर्ड पनि तोडेका थिए ।
जेएनयूमा छँदा बनर्जी कुनै विद्यार्थी संगठनमा त थिएनन् तर महत्त्वपूर्ण विषयहरूमा आफ्नो राय दिने गर्थे । सन् १९८३ मा जेएनयूमा भर्ना नीतिविरुद्ध उनले आन्दोलन गरेका थिए । आन्दोलनका कारण १० दिनका लागि कारागार पठाइएका ३०० मध्ये उनी एक विद्यार्थी थिए ।
अभिजीतलाई राम्रो खाने र नयाँ नयाँ ठाउँ घुम्ने सोख पहिलेदेखि नै थियो ।
अभिजीत प्रतिभाशाली विद्यार्थी हुनुका साथै व्यावहारिक व्यक्ति पनि थिए । उनी कक्षामा प्राध्यापकहरूसँग बहस गर्न डराउँदैनथिए । तर प्राध्यापकहरूलाई उनी सम्मान गर्थे ।
एजेन्सी
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...