×

NMB BANK
NIC ASIA

गोकर्ण उद्यान शिलान्यास

कात्तिक ४, २०७६

NTC
Premier Steels

काठमाडौं–काठमाडौं महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाले संयुक्त रुपमा गोकर्ण उद्यान निर्माण गर्न  थालेको छ ।

Muktinath Bank

ऐतिहासिक, धार्मिक, पौराणिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा रु तीन करोडको लागतमा निर्माण गर्न लागिएको सो उद्यान शिलान्यास गर्दै  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरको गौरवको आयोजनाका रुपमा यसलाई अघि बढाइने जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नेपाल सरकारले राष्ट्रिय शहीद स्मारक निर्माण गरिरहेको सामुदायिक वनमै यो उद्यान निर्माण गर्न लागिएको हो । नगरपालिकाले अलपत्र रहेको शहीद स्मारक सम्पन्न गर्न पनि पहल गर्ने नगर उनको प्रतिबद्धता थियो । 


Advertisment
Nabil box
Kumari

उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा महानगर र नगरपालिकाले रु एक/एक करोड बजेट विनियोजन गरेका छन् । बाँकी रु एक करोड आगामी आवमा विनियोजन गरिने नगरपालिकाले जनाएको छ । सोही अवसरमा काठमाडौंडिभिजन वन कार्यालयका प्रमुख अनिल रेग्मीले सामुदायिक उद्यमशीलता केन्द्र पनि शुभारम्भ गरे।

Vianet communication

उक्त कार्यालय र यज्ञडोल सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा उक्त केन्द्र बनाउन थालिएको हो ।

दुबै संस्थाको रु तीन लाखको लागतमा केन्द्रमा काठका सामग्री बनाउन थालिएको  सामुदायिक वनका अध्यक्ष सिग्देलले राससलाई बताए। कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँकी सदस्य सान्नानी लामाले उद्यान र स्मारक निर्माण समयमै  सकिनुपर्नेमा जोड दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x