×

NMB BANK
NIC ASIA

काठमाडौंका सडकमा जिङ्ग्रिङ्ग परेका मान्छे देखिन्थे, अहिले त्यो छैन – प्रधानमन्त्री ओली

कात्तिक ४, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंमा सडकमा बस्ने मानिसहरू देख्न छाडिएको जिकिर गरेका छन् ।

Muktinath Bank

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्याश गर्दै सोमवार प्रधानमन्त्री ओलीले यस्तो जिकर गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'तपाईं–हामी सडकमा हिँड्दा काठमाडौंमा अलपत्र परेका, जिङ्ग्रिङ्ग परेका मान्छे देख्थ्यौं, अहिले त्यो छैन,' प्रधानमन्त्री ओलीले भने, 'अब नेपाल भन्ने देशमा सडकमान्छे देख्नै पाइन्न ।'


Advertisment
Nabil box
Kumari

मुलुकलाई सडकमानवमुक्त बनाउने अभियानमा रहेको भन्दै प्रधानमन्त्री ओलीले दु:ख पाएर सडकमा जीवन व्यतित गरिरहेकाहरूको जिम्मा सरकारले लिने बताए ।

Vianet communication

साथै उनले काम नगर्ने, कुरा काटेर बस्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।

'केही पनि नसोच्ने, आँट पनि नगर्ने, काम पनि नगर्ने, कुरा मात्र काटेर बस्ने प्रवृत्ति छ,' प्रधानमन्त्री ओलीले भने, 'अब कुरा काट्ने होइन, काम काट्ने ।'

नेपाल कसैले नबनाइदिने भन्दै प्रधानमन्त्री ओलीले नेपाली आफैंले बनाउनुपर्ने बताए । त्यसक्रममा उनले जापान र चीनको उदाहरण दिए ।

'जापान कसैले बनाएको होइन आफैंले बनाएको, चीनजस्तो ठूलो देश कसैले बनाइदिन सक्दैन, उनीहरू आफैंले बनाएका हुन्,' प्रधानमन्त्री ओलीले भने, 'हामी पनि आफैंले सोच्नुपर्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x