एलजी खुशीको डबल अपग्रेडमा अधिकारी बने विजेता

कात्तिक ७, २०७६

काठमाडौं –एलजीले आफ्नो नयाँ योजना खुशीको डबल अपग्रेडको विजेता सार्वजनिक गरेको छ । 

यस योजनामा खैरेनी १ का गोविन्द अधिकारी बिजेता बनेका छन् । 


ADVERTISEMENT

कम्पनीका अनुसार, यस योजना अन्तर्गत एलजी ब्राण्डका उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजेरेटर, वाशीङ मेशीन लगातको खरिद गर्न सकिनेछ । ।
 

कात्तिक ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस