×

NMB BANK
NIC ASIA

फेसबूकले अकाउन्ट भेरिफाइ गर्नका लागि नयाँ व्यवस्था गर्ने, भिडियो सेल्फीको परीक्षण

कात्तिक २०, २०७६

NTC
Premier Steels

काठमाडौं – फेसबूकले प्रयोगकर्ताहरूको अकाउन्ट भेरिफिकेसन गर्नका लागि भिडियो सेल्फी लिने व्यवस्थाको गोप्य परीक्षण गरिरहेको छ । अकाउन्ट खोल्ने मानिस वास्तविक व्यक्ति हो भन्ने पत्ता लगाउन भिडियो सेल्फीको व्यवस्था ल्याउन लागिएको हो । 

Muktinath Bank

यस व्यवस्था अन्तर्गत प्रयोगकर्ताहरूले मोबाइल फोनको क्यामरा अन गरेर आँखाको लेभलमा राख्नुपर्ने अनि स्क्रीनमा देखिएको गोलाकार फ्रेममा अनुहार फिट गर्नुपर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूलाई सीधा अगाडि हेर्न लगाइनेछ, त्यसपछि दाहिनेतिर, अनि देब्रेतिर अनि फेरि सीधा अगाडि हेरेर भिडियो सेल्फी लिन लगाइनेछ । 


Advertisment
Nabil box
Kumari

‘यसले हामीलाई तपाईंको पहिचान पुष्टि गर्न मद्दत गर्नेछ र तपाईं वास्तविक व्यक्ति भएको परीक्षण गर्नेछ,’ फेसबूकले यापको सन्देशको शुरूमा भन्नेछ । 

Vianet communication

यापले सेल्फी भिडियो कोही अन्य व्यक्तिले देख्न नसक्ने प्रतिज्ञा गरेको छ तर कसले चाहिँ हेर्न पाउने हो भन्ने पनि स्पष्ट तोकेको छैन । 

प्रयोगकर्ताको पहिचान पुष्टि भएको ३० दिनपछि भिडियो स्वतः डिलिट हुने फेसबूकले बताएको फास्ट कम्पनीको एक रिपोर्टमा उल्लेख गरिएको छ । 

फेसबूकले यो परीक्षणको कुनै पनि विवरणको सार्वजनिक घोषणा गरेको छैन ।

प्रयोगकर्ताहरूको बायोमेट्रिक डाटालाई गोप्य नराखेको भनी यसअघि फेसबूकको निकै आलोचना गरिएको थियो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x