×

NMB BANK
NIC ASIA

नवजात शिशुको दुवै हातमा ६–६ औंला, बढी औंला काटिन् नर्सले, शिशुको मृत्यु

कात्तिक २६, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको उत्तर प्रदेशस्थित हरदोईमा रहेको एक सरकारी अस्पतालमा एक नर्सले एक नवजातको औंलाहरू काटिदिँदा शिशुको मृत्यु भएको छ । 

Muktinath Bank

ती नवजातका दुवै हातमा ६–६ औंला थिए । नर्सले जान्ने भएर प्रत्येक हातको एक–एक औंला काटिदिइन् । त्यसपछि शिशुको स्वास्थ्य बिग्रियो र मृत्यु भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिशुका पिताले नर्स विद्या देवीविरुद्ध उजुरी दर्ता गरेका छन् । प्रहरीले हत्याको उजुरी दर्ता गरेर अनुसन्धान शुरू गरेको छ । 


Advertisment
Nabil box
Kumari

शनिवार राति बाड करेंखा गाउँमा बस्ने लक्ष्मी नामक महिला प्रसव पीडा भएपछि बिलग्रामको सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना हुन आएकी थिइन् । आइतवार बिहान उनले छोरा जन्माइन् । नवजातको दुवै हातमा ६–५ औंला थिए । 

Vianet communication

लक्ष्मीका पति रवीन्द्रले नवजातको एक–एक औंला नर्स विद्या देवीले काटेको आरोप लगाए । बच्चाको स्वास्थ्य बिग्रे पनि स्वास्थ्य केन्द्रले आमा र शिशु दुवैलाई डिस्चार्ज गरेको अनि बाहिर आउनेबित्तिकै शिशुको मृत्यु भएको उनले बताए । 

स्वास्थ्य केन्द्रका डाक्टर एसके रावतले भने, ‘बच्चाको औंला काट्नका लागि परिवारसँग सहमति लिइएको थियो कि थिएन भन्ने विषयमा अनुसन्धान गरिनेछ । दोषी भेटिएमा सम्बन्धित कर्मचारीविरुद्ध कारवाही चलाइनेछ ।’

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x