×

NMB BANK
NIC ASIA

नेविसंघ नेता महरको आरोप- चार भाषामा मोदीलाई शुभकामना दिन सक्ने, सीमा विवादमा चुप लाग्ने

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले सीमाका विषयमा भारतसँग ओली नेतृत्वको वर्तमान सरकारको मिलेमतो भएको गम्भीर आरोप लगाएका छन् ।

Muktinath Bank

नेता महरले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि रोष प्रकट गर्दै भने, ‘चार भाषामा भारतका प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिन सक्ने केपी ओलीले सीमाको विषयमा कुनै अभिव्यक्ति नदिनुले यसमा सरकारकै मिलेमतो रहेको र सरकार राष्ट्रियताको विषयमा कमजोर सावित भएको प्रष्ट हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले बिहीवार आयोजना गरेको दाङ क्षेत्र नम्बर ३ प्रदेश 'ख' को चुनावी सभालाई सम्बोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताको वितृष्णा पैदा भएको जिकिर गरे ।


Advertisment
Nabil box
Kumari

उनले नेकपा सरकारले २२ महिनाअगाडि जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेकाले जनताले कांग्रेस खोजिरहेको बताएका छन् ।

Vianet communication
Laxmi Bank

‘सरकारसँग कुनै ठोस कार्ययोजना नभएर हौवा फैलाउने कार्य गरेको छ र यसबाट मजदूरदेखि मालिकसम्म र विद्यार्थीदेखि शिक्षकसम्म कहींकतैबाट पनि सरकारको कामप्रति असन्तुष्ट देखिएका छन्’ नेता महरले भने ।

कार्यक्रममा पार्टी सभापति कृतबहादुर खड्का, प्रदेशसभा उम्मेदवार केशव आचार्य पूर्वसांसद बुद्धिराम भण्डारी लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ३ सय जना भन्दा बढी नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x