×

NMB BANK
NIC ASIA

साताको शेयर बजारमा १ अर्ब २७ करोडको कारोबार

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ ।

Muktinath Bank

शेयर कारोबार हुने ५ दिनमध्ये २ दिन नेप्सेले नयाँ यात्रा तय नगरेपनि पछिल्ला ३ दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साताभर कूल १७२ कम्पनीको शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८५९ कित्ता शेयर १ अर्ब २७ करोड २४ लाख २९ हजार ५३७ मूल्य बराबरको कारोबार भयो ।


Advertisment
Nabil box
Kumari

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखियो । 

Vianet communication
Laxmi Bank

नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो । कूल १६१ कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता शेयर २० करोड ६३ लाख १४ हजार ३२३ रुपैयाँमा कारोबार भए । सोमवार नेप्से परिसूचक सामान्य अंकले घट्यो । कूल १६४ कम्पनीका ८ लाख २६ हजार ३६८ कित्ता शेयर २३ करोड २२ लाख ५९ हजार ३३१ रुपैयाँमा खरिद बिक्री भए । 

मंगलवार नेप्से परिसूचक ३.७५ अंकले वृद्धि भई १ हजार ११५.७४ पुग्यो । कूल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर २६ करोड ६८ लाख १ हजार ५५८ रुपैयाँमा खरिदबिक्री भए ।

बुधवार नेप्से परिसूचक ८.७३ अंकले बढेर १ हजार १२४.४७ मा पुग्यो । कूल १६९ कम्पनीका ९ लाख ९० हजार २७४ कित्ता शेयर ३० करोड ८२ लाख १४ हजार ४६५ रुपैयाँमा खरिदबिक्री भए । 

साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक झण्डै साढे ७ अंकले वृद्धि भयो । त्यसदिन नेप्से ७.४५ अंकले बढेर १ हजार १३१.९२ मा पुग्यो । परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भए । कूल १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता शेयर ३५ करोड ८८ लाख ३९ हजार ८६० रुपैयाँमा खरिदबिक्री भए । 

साताभर नेप्सेमा विभिन्न ६ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष, एनएमबी ५०, माछापुच्छ्रे बैंकको ऋणपत्र र एनआईसी एसिया बैंकको ऋणपत्र सूचीकृत भए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x