×

NMB BANK
NIC ASIA

फर्साटिकरमा बिहीवारदेखि औद्योगिक व्यापार मेला

माघ २९, २०७६

NTC
Premier Steels

रूपन्देहीको पश्चिम क्षेत्रको पुरानो बजार सौ फर्साटिकरमा औद्योगिक व्यापार मेला हुने भएको छ ।

Muktinath Bank

ग्रामीण क्षेत्रको उत्पादनलाई प्रवर्द्धन गर्न सौ फर्साटिकर व्यापार संघले पहिलोपटक प्रथम राष्ट्रिय शुद्धोधन कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला आयोजना गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शुद्धोधनको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन उद्योग तथा व्यापारको पूर्वाधार’ भन्ने नाराका साथ मेला बिहीवारदेखि शुरू हुँदैछ ।


Advertisment
Nabil box
Kumari

आयोजकले बुधवार पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको जानकारी दियो ।

Vianet communication

सौ फर्साटिकर व्यापार संघका अध्यक्ष हुमकान्त पाण्डेले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै ग्रामीण उत्पादनलाई बजारीकरण गर्न मेला आयोजना गरिएको बताए ।

मेलामा १ सय २१ वटा स्टल रहनेछन् । 

‘तिनाउ पारिको फर्साटिकर पुरानो बजार हो । मेलालाई सफल बनाउन प्रदेशको उद्योग, पर्यटन मन्त्रालय र रूपन्देही व्यापार संघ तथा शुद्धोधन गाउँपालिकासँग पनि सहकार्य गरेका छौं ।

अहिलको मेलादेखि ग्रामीण क्षेत्रको उदाउँदो बजार फर्साटिकरको विकासमा मेलाले टेवा पुर्‍याउने छ ।’

मेला १ लाख दर्शकले अवलोकन गर्ने तथा १ करोड रूपैयाँ बराबरको कारोवार हुने लक्ष्य लिइएको संघका उपाध्यक्ष अर्जुन थापाले जानकारी दिए ।

‘मेलामा ग्रामीण क्षेत्रकै ४० वटा स्टल रहने छन् । त्यस्तै यहाँ उत्पादित चिउरा, मखमलीको जुत्ता, बेतबासका उत्पादन पनि बिक्रीका लागि राखिनेछन्,’ थापाले भने ।

मेलामा वडास्तरीय भलिबल र फर्साटिकर डान्स आइडल पनि रहनेछ । 

फागुन १३ गतेसम्म चल्ने मेलाको खर्च ३७ लाख रूपैयाँ हुने आयोजकको अनुमान छ ।

मेलाबाट स्थानीय उपभोक्ताले स्थानीय तहमा नै सुपथ मूल्यमा विविध सामग्री खरिद गर्नसक्ने अवसर दिइने संघका वरिष्ठ उपाध्यक्ष नवराज आचार्यले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x