×

NMB BANK
NIC ASIA

ललितपुरका पूर्वमेयर शाक्यको निधन

फागुन ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल नगरपालिका संघका संस्थापक अध्यक्ष एवं ललितपुरका पूर्वमेयर वेखारत्न शाक्यको निधन भएको छ ।

Muktinath Bank

शाक्यको ८९ वर्षको उमेरमा आइतवार झम्सिखेलस्थित निवासमा निधन भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गणेशमानसिंह अध्ययन प्रतिष्ठानका संस्थापक सदस्य समेत रहेका शाक्यको निधनप्रति कांग्रेस नेताहरूले दु:ख व्यक्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

कांग्रेस नेता नवीन्द्रराज जोशी तथा उदय शमशेर राणाले शाक्यको निधनप्रति शोक व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबूकमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Vianet communication
Laxmi Bank

'ललितपुर नगरका पूर्वमेयर, नेपाली कांग्रेसका विकासवादी नेता,नेपाल नगरपालिका संघका संस्थापक अध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक सदस्य आदरणीय वेखारत्न शाक्य दाइको निधनले स्तब्ध तुल्याएको छ ।
उहाँको स्वर्गवासको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु,' जोशीले फेसबूकमा लेखेका छन् ।

यस्तै राणाले फेसबूकमा लेखेका छन्– 'नेपाली कांग्रेसका नेता ललितपुर उपमा.न.पा का तत्कालीन मेयर वेखारत्न शाक्यको निधनले स्तब्ध बनायो । नेपालमा लोकतन्त्रप्राप्तिका निम्ति उहाँले पुर्‍याउनुभएको योगदान सदा स्मरणीय रहने छ । हार्दिक श्रद्धाञ्जली !'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x