सुनको मूल्यले तोड्यो रेकर्ड, अहिलेसम्मकै उच्च मूल्यमा कारोबार

बजारमा मंगलवार सुनको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार ७ सय रुपैयाँमका काराेबार भएको हो । 


Advertisement

यसअघि गत पुस २३ गते सुन बजारमा ७६ हजार ५ सय रुपैयाँमा काराेबार भएर त्यसअघिको रेकर्ड तोडेको थियो । 

मंगलवार सुनले यसअघिका सबै रेकर्ड तोड्दै नयाँ कीर्तिमान कायम गरेको हो । कारोबार दैनिकमा खबर छ । 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्