×

NMB BANK
NIC ASIA

ट्राफिकलाई पाँच सय घुस नदिँदा ड्राइभरलाई ‘घुस्सा’, यातायात अवरुद्ध

फागुन ११, २०७६

NTC
Premier Steels

सुर्खेतको पश्चिममा पर्ने बराहताल गाउँपालिकाको बड्डीचौरमा ड्राइभर माथि ट्राफिक प्रहरीले घुस्सा बर्साएको छ ।

Muktinath Bank

कर्णाली करिडोर निर्माण गरिरहेको नेपाली सेनाका लागि आइतबार विभिन्न सामाग्री मिनि ट्रकमार्फत हुम्लातर्फ गइरहेका चालक दिपक प्रसाद पोखरेलमाथि पाँच सय नदिंदा प्रहरीले घुस्सा बर्साएको चालक पोखरेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कर्णाली प्रदेश ०२–००१ख००६९ नम्बरको  मिनि ट्रक चलाएर गइरहेको थिएँ । म सँग प्रहरीले ब्लुबुक माग गर्यो । मैले दिएँ,’ उनले भने, ‘एक क्विन्टल सामान बढि छ भन्दा ट्राफिक प्रहरी योगेन्द्र रानाले मलाई बिल बुक फिर्ता दिए र त्यो भित्र मलाई पाँच सय रुपैंया राख्न भने ।’


Advertisment
Nabil box
Kumari

तर आफूले उक्त रुपैंया दिन नमानेपछि पहिले अपशब्द बोल्दै प्रहरीले गाली गरेको र पछाडीबाट आई आफूमाथि आक्रमण गरेको उनको भनाई छ ।

Vianet communication

हाल जिल्ला प्रशासन कार्यालय सुर्खेतमा खबर भइसकेको र सदरमुकामबाट टोली नआउँदा र छलफल नहुँदासम्म यातायात अवरुद्ध पारिएको पोखरेलले जानकारी दिए । उनले आफूमाथि सार्वजनिक स्थानमा नै आक्रमण गरिएको भन्दै प्रहरीको यो दादागिरी विरुद्ध अहिले स्थानीय होटल व्यवसायीको साथमा आन्दोलन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रहरी निरीक्षक नभएको अवस्थामा कमाण्ड सहायक इन्स्पेक्टर नरेन्द्रबहादुर सिंहले सम्हालेका छन् । उनलाई यो विषयमा सोध्दा आफूलाई घुस मागेको रिर्पोट नभएको दाबी गरे ।

‘चालकले उल्टो तपाईको औकात के हो भन्दै थर्काएपछि विवाद भएको भन्ने सुनेको हुँ,’ उनले भने, ‘यदि त्यसरी घुस नै मागेको र सार्वजनिक स्थानमा हातपात नै गरेको भए कानून अनुसार रानालाई कारवाही हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x