×

NMB BANK
NIC ASIA

इरानको आमनिर्वाचनमा कट्टरपन्थीहरू विजयी

फागुन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इरानमा भएको आमनिर्वाचनमा कट्टरपन्थीहरू विजयी भएका छन् । सरकारप्रति आक्रोशको वातावरण रहेको बेलामा भएको आमनिर्वाचनमा कम मत खसेको थियो । 

Muktinath Bank

शुक्रवार सम्पन्न निर्वाचनभन्दा दुई दिनअघि कोरोनभाइरसको हल्ला फैलाएर मानिसलाई मत दिनबाट रोक्नलाई तर्साइएको तेहरानले जनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर नाजुक आर्थिक अवस्था र अमेरिकासँगको द्वन्द्वका कारण सरकारप्रतिको आक्रोशको स्थितिमा कम मतदाताले भोट दिन आउने विज्ञहरूले अनुमान गरेका थिए । त्यसमाथि रूढिवादी अधिकारीहरूले ८ हजारभन्दा बढी उम्मेदवारलाई चुनावै लड्न दिएका थिएनन् । 


Advertisment
Nabil box
Kumari

चार वर्षअघिको स्थितिबाट अहिले परिवर्तन आएको यसले संकेत दिन्छ । त्यतिखेर मध्यमार्गी र सुधारवादीहरूले संसदमा सामान्य बहुमत ल्याएका थिए । चुनावपछि राष्ट्रपति हसन रूहानीमाथि थप दबाब परेको छ । 

Vianet communication
Laxmi Bank

‘अमेरिकाविरोधी उम्मेदवारहरूको विजय, ट्रम्पलाई अर्को थप्पड,’ उग्र रूढिवादी केहान पत्रिकाले लेख्यो । 

‘जनताले सुधारवादीहरूलाई अस्वीकार गरेका छन्,’ पत्रिकाले लेख्यो । उसले रूहानीका समर्थकलाई संकेत गरेको हो । ट्रम्पले अमेरिकालाई ऐतिहासिक आणविक सम्झौताबाट झिकेपछि अनि आर्थिक र राजनीतिक संकट आएपछि सुधारवादीहरूको स्थिति कमजोर बनेको छ ।

गृहमन्त्री अब्दोलरेजा रहमानी फाजलीले ४२.६ प्रतिशत मतदान भएको जानकारी दिए जुन विगत चार दशकमा सबभन्दा कम हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x