कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
विद्यार्थीको रिहाइ माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीले जिल्लामा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।
नेविसंघले फागुन १५ गतेदेखि लागू हुने गरी अनिश्चितकालीन शैक्षिक संस्था बन्द आह्वान गरेको हो ।
सोही क्रममा नेविसंघले मंगलवार पोखरामा कुनै पनि सरकारी गाडी चल्न दिएको छैन । आन्दोलनका क्रममा बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
प्रहरीको कुटपिटबाट विद्यार्थी सुजन तिमिल्सिना घाइते भएको नेविसंघका नेता विक्रमादित्य सिंह गिरीले बताए । आन्दोलनका क्रममा विद्यार्थीले ५ वटा सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।
नेविसंघका नेता एवं स्ववियु सभापति पदका उम्मेदवार रेशम हमाल ‘राजेश’लाई प्रहरीले २ दिनअघि नियन्त्रणमा लिएको थियो । क्याम्पस हाताभित्रैबाट प्रशासनको मिलेमतोमा उनलाई पक्राउ गरी र झूटा मुद्दा लगाइएको भन्दै तत्काल मुद्दा खारेज गरी रिहाइ गर्न माग गरिएको नेविसंघ पीएन क्याम्पस इकाइ सभापति दीपक शर्मा वाग्लेले बताए ।
नेविसंघले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कडा कारबाही गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले केकमा नेपालको नक्सा बनाएको भन्दै माफी माग्नुपर्ने माग समेत गरेको छ ।
पीएन क्याम्पसमा यतिखेर नेविसंघ र अनेरास्ववियुको सांगठनिक मतभेदका कारण शैक्षिक गतिविधि असहज बन्दै गएको छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...