×

NMB BANK
NIC ASIA

बालाकोट हवाई आक्रमणको एक वर्ष, पाकिस्तानको फरक दृष्टिकोण

फागुन १४, २०७६

NTC
Premier Steels

पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको बालाकोट क्याम्पमा सन् २०१९ को फेब्रुअरी २६ मा भारतीय वायुसेनाले हवाई आक्रमण गरेको एक वर्ष पुगेको छ । 

Muktinath Bank

घटनामा अनेकौं आतंकवादीहरू मारिएको भारतको दाबी छ । तर पाकिस्तानले यसलाई अर्कै तरिकाले प्रस्तुत गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानी मिडियाको एक समाचारमा उल्लेख भएअनुसार, पोहोर साल पाकिस्तानी वायुसेनाले भारतको मिग–२१ विमानलाई खसाएको घटनालाई पाकिस्तानी वायुसेनाले याद गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

रिपोर्टमा उल्लेख गरिएको छ, ‘पाकिस्तानी वायुसेनाको मुख्यालयमा भारतीय विमानका टुक्रा र विमानबाट प्रहार गर्न नसकिएका चार क्षेप्यास्त्रका टुक्राको प्रदर्शनी राखिएको छ ।’

Vianet communication

भारतको लडाकू विमानले पाकिस्तानी विमानलाई खसाएको दाबी गलत भएको प्रमाण नै मिसाइलका टुक्रा हुन् भनी रिपोर्टमा दाबी गरिएको छ । 

यस घटनाको एक गीत पनि पाकिस्तानी वायुसेनाले सार्वजनिक गरेको छ । 

भारत चाहिँ पाकिस्तान समर्थित आतंकवादीहरूले पुलवामामा भारतीय जवानहरूमाथि भएको आक्रमणपछि भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा आक्रमण गरेर अनेकौं आतंकवादीहरूलाई मारेको दाबी गर्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x