जापानले बनायो बुलेटरेल भन्दा तीव्र गतिमा गुड्ने सुप्रीम ‘शिंकानसेन’

जापानको मध्य रेलवे कम्पनीले सुप्रीमरेल एन ७००—(एस ‘शिंकानसेन’ बनाएको छ। रेलवेर्ले टोयोकावा शहरमा तीव्रगतिको रेलको अनावरण गरेको हो।

रेलवेका अनुसार बुलेटरेलको तुलनामा शिंकानसेनको गति बढी हुनेछ। यसमा हावाको प्रतिरोध र ध्वनिलाई कम गर्ने अत्याधुनिक विशेषता छन्।


Advertisement

शिंकानसेनको २७ मिटर लामो इन्जन र एक कोच बनाउन करीब १३ वर्ष लागेको थियो। शिंकानसेन आगामी जुलाइबाट गुड्नेछ। यो रेल टोकियोबाट ओसाका चल्नेछ।
 

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्