×

NMB BANK
NIC ASIA

ज्वरोबाट बच्न यसो गर्नुस्

फागुन २९, २०७६

NTC
Premier Steels

सामान्य भाषामा शरीर सामान्य तापक्रमभन्दा बढी तातो भयो भने ज्वरो आएको भनिन्छ।

Muktinath Bank

शरीरको तापक्रम स्थिर हुन्छ। धेरैले ज्वरोलाई सामान्य रूपमा लिन्छन्। आज ज्वरो आयो भने भोलि ठीक होला भनेर स्वास्थ्य चौकी जाँदैनन्, केयर पनि कम गर्छन्। तर, यसो गर्नुहुँदैन। एक्कासि शरीरको तापक्रम बढेर ज्वरो आयो भने गाह्रो महसुस हुन्छ। यो मौसम पनि ज्वरो आउने सिजन हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानी पर्दै घाम लाग्दै गर्ने मौसममा ज्वरो आउने सम्भावना बढी रहन्छ। मौसम परिवर्तनको कारण हाम्रो शरीरमा रोगका कीटाणुहरू सक्रिय हुन्छन्।
मौसम परिवर्तन हुने समयमा हाम्रो शरीरमा झाडापखाला, ज्वरो, जन्डिसजस्ता रोगहरू देखापर्छन्। त्यसमा सबैभन्दा बढी मानिसमा ज्वरो आउने गरेको छ।


Advertisment
Nabil box
Kumari

खानेकुरामा ब्यालेन्स नमिल्दा, बाहिरको खानेकुरा खाँदा, बजारमा पाइने जंकफुडको अत्यधिक प्रयोगले पनि ज्वरो आउने गरेको छ। सकेसम्म यसलाई कमी गरौँ।

Vianet communication

अहिले आउने ज्वरो सामान्य किसिमको हो । मौसम परिवर्तनका साथै बाहिरी खानेकुराको कारण पनि ज्वरोका बिरामी बढेका हुन्।

यो मौसममा आउने ज्वरो ५–६ दिनसम्म आउने गर्छ । रुघा लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने जोर्नीहरू दुख्नेजस्ता समस्या देखापर्छन्।

गर्मी मौसम सरुवा रोग अत्यधिक मात्रामा लाग्ने मौसम हो । त्यसैले खानपिनमा अत्यन्त ध्यान दिनुपर्छ । पानी धेरै पिउनुपर्छ, तर सफा । माछा–मासु, फलफूल सेवनमा बढी जोड दिनुपर्छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x