×

NMB BANK
NIC ASIA

लघुवित्त संघ नेपालको अध्यक्षमा पोखरेल

फागुन ३०, २०७६

NTC
Premier Steels

लघुवित्त संघ नेपालको अध्यक्षमा बुटवलका जगतबहादुर पोखरेल चयन भएका छन् । 

Muktinath Bank

शुक्रबार काठमाडौंमा सम्पन्न देशभरका ९१ वटा लघुवित्त संस्थाको प्रथम भेलाले बुटवलका पोखरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरेल बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त तथा वित्तीय संस्थाका अध्यक्ष हुन् ।


Advertisment
Nabil box
Kumari

यस्तैगरी उपाध्यक्षमा भगवती चौधरी र मणिरत्न शाक्य, महासचिवमा बाबुराम विश्वकर्मा, सचिवमा अनन्त श्रेष्ठ र कोषाध्यक्षमा नरेश केसी चयन भएका छन् । 

Vianet communication

सदस्यहरूमा बाबुराम थापा, किरण चौधरी र विमला उपाध्याय रहेका छन् । 

नेतृत्वमा आएपछि लोकान्तरसँग कुराकानी गर्दै पोखरेलले लघुवित्तहरूलाई उत्कृष्ट माइक्रोफाइनान्सको रूपमा विकास गर्ने बताए । 

उनले भने, ‘लघुवित्त क्षेत्रका विकृति विसंगतिलाई हटाउँछु । वित्तीय क्षेत्रमा लघुवित्तहरूलाई उत्कृष्टता कायम गराउने प्रयास गर्नेछु ।’ 

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाप्रति आकर्षण बढ्दै गएको छ । 

पोखरेलसँग १२ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x