×

NMB BANK
NIC ASIA

सरकारले मंगलवारदेखि लागू गरेको लक डाउनको प्रदेश नम्बर पाँचको राजधानी बुटवल लगायत यस आसपासका जिल्लामा पूर्ण रुपमा पालना गरिएको छ ।

Muktinath Bank

यस क्षेत्रमा अत्यावश्यक बाहेक अन्य कुुनै पनि गाडी चलेका छैनन । सर्वसाधारण घरमै बसेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डिएसपी भीमलाल भट्टराई बुटवलबासीले लकडाउन भद्र रुपमा कार्यान्वन गरेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले लोकान्तरसँग भने, ‘जनता सचेत देखिए । अत्यावश्यक बाहेक अन्य कुुनै पनि सवारी साधान चलाएका छैनन ।’

Vianet communication

प्रहरीले सर्वसाधारणलाई सडकमा हामी छौं । तपाईहरु घरमा रहनुहोस भनेको छ । सडकहरु सुनसान छन । रुपन्देहीबाट प्रकाशित हुने राष्ट्रिय दैनिक अधिकाशं पत्रपत्रिकाहरु पनि बन्द भएका छन । पत्रिकाहरुले अनलाइनबाट पाठकलाई सुचना दिएका छन् । 

देशकै दोस्रो ठूलो बेलहिया नाका प्रहरीले सोमबार १० बजेदेखि पूर्ण रुपमा बन्द गरेको छ । नाकामा सोमबार दिनभर रोकिएका ५ सय भन्दा बढी नेपालीलाई सरकारले नेपाल प्रवेश गर्न दिन आग्रह गरेपछि नेपाल आएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडगबहादुर खत्रीले लक डाउन कार्यान्वनमा रहेको लोकान्तरलाई बताए । बेलहिया नाकाबाट इन्धन र अन्य मालबहाक सवारी साधान सहज रुपमै नेपाल आएको बताए ।

खत्रीले भने, ‘खाद्यान्नका पसलहरु खोल्ने भएपछि फाटफुट रुपमा मानिसहरु बाहिर छन । नत्र पूर्ण रुपमै कार्यान्वनमा छ  लकडाउन । प्रहरीले जनताकै सुरक्षाका लागि सरकारले लकडाउन गरेकोले बाहिर ननिस्कन आग्रह पनि गरेको छ ।’ 


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x