×

NMB BANK
NIC ASIA

कोरोनाका कारण अमेरिकामा बेरोजगारीको भयावह समस्या आउने आकलन

चैत १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस महाव्याधिका कारण अमेरिकामा बेरोजगारीको दर आर्थिक मन्दीको बेलामा भन्दा बढी हुने वार्विक विश्वविद्यालयका अर्थशास्त्री रोजर फार्मरले बताएका छन् । 

Muktinath Bank

यसै हप्ताको आरम्भतिर यूएस फेडरल रिजर्भका एक अधिकारीले संक्रमणका कारण ३० प्रतिशत अमेरिकीहरू बेरोजगार हुने अनि देशको कुल गार्हस्थ्य उत्पादन ५० प्रतिशतले घट्ने पूर्वानुमान गरे । यूएस फेडरल रिजर्भ बैंकका अध्यक्ष जेम्स बल्लार्डले यसै वर्षको दोस्रो त्रैमासिकमा यस्तो स्थिति आउने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पूर्वानुमान सही ठहरिएछ भने अहिलेसम्मकै सबभन्दा ठूलो आँकडा हुनेछ । ग्रेट डिप्रेसनको बेलामा अमेरिकाको बेरोजगारी दर २४ प्रतिशत थियो,’ प्राध्यापक फार्मरले बताए । 


Advertisment
Nabil box
Kumari

सामाजिक एकान्तवास अन्त्य भएपछि परिस्थिति सुध्रिन थाल्ने भएकाले अहिलेको असहज अवस्था अल्पकालीन मात्र हुने उनले बताए । तर अर्थतन्त्रलाई उकास्नका लागि दिइने सही गतिशीलतमा यो कुरा भर पर्ने उनको कथन छ ।

Vianet communication
Laxmi Bank

‘स्थायी रूपमै रोजगारी गुमेमा र रोजगारदाता तथा जागिरेबीचको सम्बन्ध भत्किएमा अर्थतन्त्र उकासिन थप समय लाग्नेछ,’ उनले भने । 

यूएस प्राइभेट जब क्वालिटी इन्डेक्सले जारी गरेको भविष्यवाणीमा अमेरिकाभरि भाइरसका कारण कम्पनी बन्द भएकाले तीन करोड ७० लाख कामदारहरूको रोजगारी गुम्न सक्ने देखिएको छ । सरकारले व्यापारिक प्रतिष्ठानहरूलाई सहयोग गर्ने भने पनि बेरोजगारीको दाबी गर्नेहरूको संख्या ऐतिहासिक रूपमै बढ्ने देखिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x