कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
विभिन्न देशका सरकारले कोरोनाभाइरस संक्रमण रोकथामका लागि अनेकौं उपाय अपनाउँदै जनतालाई सुरक्षित राख्ने कोशिश गरे पनि यी उपायहरूले खाद्यान्नको अभाव हुने देखिएको छ ।
कोरोना संक्रमण चर्किएपछि मानिसहरूले ट्वाइलेट पेपर तथा अन्य सामग्रीहरूको जोहो गर्न तँछाडमछाड गरे अनि केही देशहरूले घरेलु माग पूरा गर्नका लागि निर्यातमा प्रतिबन्ध लगाए ।
‘सरकारहरूले खाद्यवस्तुको प्रवाह रोक्न सक्छन् र त्यसले खराब स्थिति ल्याउन सक्छ,’ म्याक्सिमो तोरेरोले बताए । उनी संयुक्त राष्ट्रसंघको निकाय फूड यान्ड एग्रिकल्चर अर्गनाइजेसनका प्रमुख आर्थिक सल्लाहकार हुन् ।
उदाहरणका लागि रुसले कोदो तथा अन्य खाद्यान्नको निर्यातमा मार्च २० देखि रोक लगाएको छ । छिमेकी मुलुक काजाकास्तानले पीठो, कोदो, चिनी, अनेकौं तरकारी र सूर्यमुखी तेलको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
संरक्षणवादी उपाय तथा कारोबारमा अवरोधले परिस्थितिलाई झनै खराब तुल्याउने र यसले चरम अशान्ति ल्याउने उनले चेतावनी दिए ।
अर्को समस्या भनेको केही देशमा सीमा बन्द गरिएकाले अनि बन्दाबन्दी गरिएकाले बाली कटाइ गर्नका लागि मजदूर पनि पाइएको छैन । युरोपमा कोरोनाभाइरस फैलिँदा फ्रान्स, स्पेन र इटलीले फलफूल तथा तरकारी पाकिरहेको र टिप्न नपाउँदा बोटैमा कुहिने खतरा रहेको भनी चिन्ता व्यक्त गरेका छन् ।
स्ट्रबेरी र कुरिलो फलाउनेहरूले टिप्न पाएका छैनन् भने गोलभेंडा, लसुन र मटर पनि पाक्ने बेला भएको छ तर टिप्ने मान्छे छैन ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...