×

NMB BANK
NIC ASIA

दैलेखको आठबीसमा स्वास्थ्यकर्मीलाई पीपीई अभाव, प्लाष्टिकको भरमा स्वास्थ्य परिक्षण

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेखको आठबीस नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले जोखिम मोलेर स्वास्थ्य परीक्षण गरिरहेका छन्। 

Muktinath Bank

स्वास्थ्यकर्मी प्लाष्टिकले शरिर छोप्ने गरी व्यक्तिगत सुरक्षा किट (पीपीई) प्रयोग गरेर भारतबाट घर फर्केर क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य स्वास्थ्य जाँच गर्दै आएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतबाट आएका ८३ जना आठबीस नगरपालिका वडा १ र २ को क्वारेन्टाइनमा बसिरहेका छन्।  उनीहरुको स्वास्थ्य जाँच गर्न खटिएका स्वास्थ्यकर्मीले पिपिई पनि नपाउँदा समस्या भएको हो।  


Advertisment
Nabil box
Kumari

नगर स्वास्थ्य इन्चार्ज देवराज तिमिल्सेनाका अनुसार नगरभरी २ सेट मात्रै पिपिई छ।  ३० हजारभन्दा बढी जनसंख्या रहेको आठबीसमा स्वास्थ्यका कर्मचारीको उपस्थिति न्यून रहेको उनको भनाइ छ । ३० जना मात्र कार्यरत रहेको आठबीसमा अहिलेसम्म ४०० भन्दा बढी भारतबाट नागरिकहरु फर्केका छन्।

Vianet communication
Laxmi Bank

‘क्वारेन्टाईनमा रहेका व्यक्तिलाई जाँच्ने काम भएको छ । सात्तालामा ४३ जना, सिंगौडीमा ३८ जना भारतबाट फर्केर आएका नागरिकलाइृ राखिएको छ । अन्यत्र राख्ने तयारी भइरहेको छ । कहाँ कसरी कर्मचारी खटाउने भन्नेमा तनाव सिर्जना भइरहेको छ ।’ उनले भने, ‘ कोरोना संक्रमण जाँच गर्ने न उपकरणहरु पर्याप्त छन न त सामाग्रीहरु नै छन् । भारतबाट आएका नागरिकलाइ जाँच गर्नेबेलामा स्वास्थ्यकर्मी आफैं डराउनुपर्ने अवस्था आएको छ ।’ सरकारले दुर्गम क्षेत्र भएको र जनसंख्या धेरै तर स्वास्थ्यकर्मी कम भएको आठबीसमा स्वास्थ्यकर्मी थप खटाउनुपर्ने बताए।

आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले कोरोना जाँचका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामाग्री प्रदेश सरकारसँग माग गरेको बताए । ‘हामी आफैंले अहिले खरिद गर्न सक्ने अवस्था छैन । प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलसँग कुरा गरिरहेको छु । स्वास्थ्यकर्मीहरुकालागि आवश्यक सामाग्रीहरु माग भएको छ। प्रदेश सरकारले दिनेमा हामी आशावादी छौं,’ उनले भने, ‘हाल क्वारेन्टाइनमा बसेका नागरिकको खानपिनको व्यवस्था नगरपालिकाले नै गरेको छ । साढे ६ लाख जति बजेट हामीले नगरपालिका भरि उक्त कार्यकालागि छुट्याएका छौं ।’ उनले नगरपालिकामा स्वास्थ्यकर्मीको मोबाइल टोली नै खटाइएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x