×

NMB BANK
NIC ASIA

गर्मीले कोरोनालाई पार्छ यस्तो प्रभाव

चैत २६, २०७६

NTC
Premier Steels

गर्मी लागेपछि कोरोना भाइरसको संक्रमण अन्त्य हुने दाबी धेरै देशका मानिसले गरिरहेका छन् । कतै औषधि पानीमा उमालेर सेवन गर्न सल्लाह दिइएको छ । यहाँसम्म कि नुहाउनका लागि तातोपानीको प्रयोग गर्नसमेत भनिएको छ । करिब एक महिनायता सामाजिक सञ्जाल यस्ता अफवाहले भरिएका छन् । एउटा पोस्टमा दाबी गरिएको छ कि, तातोपानी पिउने र सूर्यको किरणमा रहँदा भाइरस मर्छ । आइसक्रिमलगायत चिसो पदार्थ नखानसमेत भनिएको छ । अब जानौँ गर्मीले कोरोनालाई पार्ने प्रभावबारे :

Muktinath Bank

- बेलायती डाक्टर सारा जार्विसका अनुसार सन् २००२ को नोभेम्बरमा सार्स महामारी सुरु भयो जुन जुलाईमा नियन्त्रणमा आयो । तर, यो तापक्रममा आएको परिवर्तनका कारण भयो या अन्य कुनै, त्यो भन्न गाह्रो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

-भाइरसबारे अनुसन्धान गर्ने अर्का डाक्टर परेश देश पाण्डेका अनुसार गर्मी समयमा हाच्छ्युँ गर्दा आएको थुकको छिटा भुइँमा झरेर चाँडै सुक्ने हुनाले संक्रमण फैलिने सम्भावना कम हुन्छ ।  नयाँ पत्रिकामा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x