×

NMB BANK
NIC ASIA

पाकिस्तानको पशु बजारमा भेटियो हजारौं बिरालो, कुकुर र खरायोको लाश (भिडियो)

चैत २६, २०७६

NTC
Premier Steels

लकडाउनपछि परित्यक्त पाकिस्तानको पशु बजारमा खोरभित्र मरेका कुकुर, बिरालो र खरायोका लाशहरू फेला परेका छन् । 

Muktinath Bank

कोरोनाभाइरस महाव्याधि चर्केपछि पाकिस्तानका प्रमुख शहरहरूमा लकडाउन लगाइएको छ र धेरै पसलहरू बन्द छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खानेकुरा र औषधि जस्ता अत्यावश्यक सामान बेच्ने पसलहरू मात्र खुलेका छन् । 


Advertisment
Nabil box
Kumari

घरपालुवा जनावर बेच्नेहरूलाई पनि यसले असर पार्‍यो । केहीले रातिराति आएर जनावरहरूलाई खाना खुवाउने समेत गरे । 

Vianet communication

पशुअधिकारकर्मी आयेशा चुन्द्रिगार कराचीको एम्प्रेस मार्केट जाँदा जनावरहरू कराइरहेको सुनिन् । लकडाउन घोषणा भएको दुई हप्तासम्म ती जनावरहरू खान नपाई पिँजडामा कैद थिए । 

खोरमा उज्यालो पनि आउँदैनथियो अनि हावा पनि पस्दैनथियो । बाँचेका पशुहरू मरेकासँगै काँप्दै बसेका थिए । 

फेसूबकमा अप्लोड गरेको एक भिडियोमा पशुहरूलाई बजारबाट उद्धार गरेको देखिन्छ । 

६ मिनेटको क्लिपमा एसीएफ पशु उद्धार स्वयंसेवीहरूले दर्जनौं जनावरलाई तल झारेको देखिन्छ । 

पशुअधिकारकर्मीहरूले अधिकारीहरूलाई पहुँच दिन अपील गरेपछि बल्ल जनावरहरूको उद्धार गर्न सकिएको थियो । 

चुन्द्रिगर एसीएफ एनिम रेस्क्यु नामक संस्था चलाउँछिन् । उनले भनिन्, ‘हामीहरू भित्र जाँदा अधिकांश जनावर मरिसकेको थिए, लगभग ७० प्रतिशत । तिनीहरूको लाख भुइँमा थियो । निकै डरलाग्दो दृश्य थियो । म वर्णन गर्न पनि सक्दिनँ ।’

पशुहरूको उद्धार गरेपछि चुन्द्रिगरले कराचीका अधिकारीहरूलाई पसले र आफ्नो टीम दिनदिनै जनावरको हेरचाहका लागि जान दिन विश्वस्त तुल्याएकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x