×

NMB BANK
NIC ASIA

लक-डाउन खुलेलगत्तै चीनको वुहानमा शुरू भयो आन्दोलन, यस्तो छ कारण

चैत २८, २०७६

NTC
Premier Steels

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहान शहरमा दर्जनौं साना व्यवसायीहरूले भाडा घटाउन आन्दोलन गरिरहेका छन् ।

Muktinath Bank

७० दिनभन्दा लामो लक-डाउन खुलेपछि स्थानीय साना व्यापारीहरू आन्दोलनमा उत्रेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार मास्क लगाएर १-१ मिटरको दूरीमा बसेका व्यापारीहरूले भाडा कम गर्नुपर्ने माग राख्दै प्लेकार्ड बोकेका थिए ।


Advertisment
Nabil box
Kumari

प्ले कार्डमा ‘हाम्रो स्टोरको भाडा मिनाहा गर’, ‘हामी बाँच्न सक्दैनौं’ जस्ता नाराहरू लेखिएका थिए ।

Vianet communication

चीनको द ग्राण्ड ओसन डिपार्टमेन्ट स्टोर नामको मलमा भएका साना साना स्टोरका व्यापारीहरूले यस्तो प्रदर्शन गरेका हुन् ।

चाइनिज सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा एक महिलाले भनेकी छिन्, ‘सपिङ मलको इन्चार्जले हाम्रो स्टोरको भाडा घटाउनु पर्छ ।’

९९ प्रतिशत साना व्यापारीहरूले वुहान लक-डाउन भएयता कुनै व्यापार गर्न पाएका थिएनन् ।

प्रदर्शन गर्दै अर्का व्यापारीले सरकारले बिहिवार गरेको प्रदर्शन चुपचाप हेरिरहेको बताए । ‘त्यही भएर हामी आज पनि यहाँ जम्मा भएका छौं,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x