×

NMB BANK
NIC ASIA

बुटवलमा निर्माण गरिको कोरोना विशेष अस्पतालमा भेन्टिलेटर र आइसियू जडान गरिएको छ । अस्पतालमा चारवटा भेन्टिलेटर र आठ वटा आइसियू बेड निर्माण भएका छन् । उपकरण जडानसँगै अब कोरोना संक्रमण देखिएको बिरामीलाई उपचार गर्न सहज हुने भएको छ ।

Muktinath Bank

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल–१२  धागो कारखानामा निर्माण गरेको अस्पताल निर्माण गरिएको छ ।  ५० वेडको कोरोना विशेष आइसोलेन अस्पताल निर्माण भएको छ । उक्त अस्पतालमा हालसम्म ३६ जनाको उपचार भएको छ । जसमध्ये ३५ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएको मेसु डाक्टर राजेन्द्र खनालले जानकारी गराए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालमा उपचार गराउन आएका रुपन्देहीको सैनामैना नगरपालिकाका बाबुराम थापाको उपचारका क्रममा निधन भएको छ । उनको कोरानाका कारण निधन नभएको रिपोर्ट यसअघि नै आइसकेको छ । उनलाई टाइफाइडलगायतका समस्या रहेको भन्दै स्वास्थ्य रिपोर्ट सार्वजनिक भएको थियो ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरस कोभिड–१९ रोगका विरुद्ध अहिलेसम्म प्रदेशमा देखिएको सावधानीलाई अझ बलियो बनाउनुपर्ने बताएका छन् । यसखालका संरचनाको निर्माणले अब प्रदेशलाई सूरक्षित राख्न सकिने मनोबल उनको टिप्पणी छ ।

Vianet communication
Laxmi Bank

बुटवलको आइसीयू र भेन्टिलेटरसहितको अस्पतालको निरीक्षणपछि संक्षिप्त मन्तव्य राख्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा निर्माण भएका यस्ता स्वास्थ्य सेवाका संरचनाले उपचार सेवा कहाँ पाउने भन्ने चिन्ता अन्त्य भएको बताए ।

संक्रमण नियन्त्रणका लागि आवतजावतलाई नियन्त्रण गर्दै समाजिक दूरी कायम गर्नु नै प्रभावकारी उपाय रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले प्रदेशका सबै जिल्लामा यहीँ उपाय अबलम्बन गरिएको बताए  ।

उनले सबै नागरिकले यही उपाय अबलम्बन गरिरहेसम्म संक्रमण फैलिन नपाउने बताउँदै स्वयंनियममा रहन आग्रह गरे । प्रदेशमा सरकारको आग्रहलाई जनताले सहजतापुर्वक पालन गरेकाले नै अहिलेसम्म सक्रमण रोक्न सकिएको उनको भनाइ थियो ।

त्यसअवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु राजेन्द्र खनाल र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अधयक्ष एजाज आलमले अस्पताल निर्माणका क्रममा भएका सहकार्यलगायतका बारेमा जानकारी गराए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x