×

NMB BANK
NIC ASIA

कांग्रेस केन्द्रीय समितिको बैठक वैशाख १७ गते, सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने तयारी

बैशाख १०, २०७७

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आगामी वैशाख १७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बैठक केन्द्रीय पार्टी कार्यालय सानेपामा अपराह्न १ बजे बस्ने जानकारी दिए ।

Muktinath Bank

बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । पौडेलले केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन सूचना जारी गरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड १९ को महामारीका कारण लामो समयदेखि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन । यसअघि बसेका बैठकहरूमा पार्टीभित्रैको विवादका बारेमा छलफल हुने गर्दथ्यो ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय विभाग बढाउने निर्णय फिर्ता लिनुपर्ने, पदाधिकारी नियुक्ति गर्न नहुने र महाधिवेशनको कार्यतालिका हेरफेर गर्नुपर्ने माग राख्दै आएका छन् ।

Vianet communication

अब बस्न लागेको केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक विवादका साथै सरकारले ल्याएका विवादित अध्यादेशहरूको बारेमा पनि छलफल हुनेछ । साथै कोभिड १९ को प्रकोप रोकथाम र नियन्त्रणका बारेमा पनि छलफल हुने बताइएको छ ।

‘सरकारको अधिनायकवादी क्रियाकलापका विरुद्ध कसरी अघि बढ्ने विषयमा छलफल गर्नेछौं,’ एक केन्द्रीय सदस्यले भने, ‘यसअघि विवाद देखिएको भएता पनि अब शुरू हुने केन्द्रीय समिति बैठक समाधानउन्मुख हुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x