×

NMB BANK
NIC ASIA

कोरोनासम्बन्धी फरक चिन्तन : कतै यो महामारी बढाइचढाइ गरिएको पो हो कि ?

बैशाख १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

किम्बर्ली ब्रेडी

Muktinath Bank

कोरोनाभाइरसका केसहरूको यकिन संख्या यही नभएर कैयौं गुणा बढाइचढाइ गरिएको पो छ कि ? यससम्बन्धीका अनुमानहरू कम्प्युटर मोडलले गरेका त्रुटि पो हुन् कि ? मोडलको डेभलपरले आफैं यसलाई स्वीकार गरिसकेका छन् कि ? कोरोनाभाइरसका कारण भएका मृत्युको संख्या बढी देखाउनका लागि मृत्यु प्रमाणपत्रहरूमा चलखेल गरिएको छ कि ? मुटुरोग वा मधुमेह वा फोक्सोरोग (सीओपीडी) जस्ता गम्भीर रोगबाट मर्न लागेका मानिसलाई कोरोनाभाइरसबाट मरेको भनिएको पो छ कि ? खोकी वा ज्वरो जस्ता केही लक्षणकै आधारमा मानिसलाई वास्तविक परीक्षण नगरिकनै कोरोनाभाइरस लागेको भनी अस्पतालहरूले बताइरहेका छन् कि ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् १९७६ मा स्वाइन फ्लुका विषयमा अनि त्यसपछि बर्ड फ्लु, एचआईभी, सार्स वा मर्सका विषयमा सीडीसी गलत साबित भएजस्तै यसमा पनि गलत प्रमाणित हुन्छ कि ? स्वाइन फ्लु आफैंले भन्दा स्वाइन फ्लुको खोपले बढी मानिस बिरामी भएकाले त्यो कार्यक्रम रोक्नुपरेको हो कि ? अमेरिकाका शीर्ष महामारीविद् एन्थोनी फाउचीको सम्बन्ध ठूला औषधि कम्पनीसँग पो छ कि ? त्यसैले उनले यो रोगको उपचार खोपविना सम्भव छैन भनिरहेका हुन् कि ? फाउचीको सम्बन्ध कम्प्युटर तथा खोप विक्रेता बिल गेट्ससँग छ कि ? तपाईंको घाँटीबाट प्रवेश गर्ने भाइरसविरुद्ध तपाईंको प्राकृतिक रोगप्रतिरोध क्षमता खोपभन्दा बलियो छ कि ? कोभिड–१९ बाट मारिएका भनिएकाहरू पहिले नै मरणासन्न थिए कि ? सबै भाइरसविरुद्ध स्वस्थ रोगप्रतिरोध क्षमता नै सर्वोत्कृष्ट प्रतिरक्षक हो कि ? भिटामिन ए, सी र डी३ जस्ता सस्ता कुराले नै तपाईंको रोगप्रतिरोधक क्षमता बढाउँछ कि ? रोगप्रतिरोधक स्वास्थ्यका लागि जिंक र सेलेनियम महत्त्वपूर्ण छन् कि ? टीभीमा आएर गफ दिने चिकित्सकहरूले भिटामिन र मिनरलको उल्लेख कहिले पनि नगर्ने गरेका छन् कि ? 


Advertisment
Nabil box
Kumari

सामाजिक दूरीले तपाईंलाई भाइरस लाग्नबाट जोगाउने नभई भाइरसको संक्रमणलाई सुस्त बनाउने मात्र हो कि ? यसरी भाइरस संक्रमणलाई सुस्त बनाएर यसको जीवनलाई लम्ब्याइरहने अनि संकट तथा त्रासको स्थिति राखिरहेर हाम्रो जीवनलाई नियन्त्रणमा राख्ने तरिका अपनाइएको पो हो कि ? मास्क लगाउँदा भाइरस रोक्न नसकिने हो कि ? आँखा र कानलाई मास्कले नछोप्ने तर तिनको सीधा सम्पर्क मुख र घाँटीसँग हुने हो कि ? यो भाइरस पनि सामान्य मौसमी रुघाखोकी जस्तै पो हो कि ? अहिलेको संकट बढाइचढाइ गरिएको र जानीजानी त्रास उत्पन्न गराउन लम्ब्याइएको हो कि ? डरसँग नै डर मान्नुपर्ने हो कि ? 

Vianet communication
Laxmi Bank

सरकारले ठूलो कर्पोरेट कम्पनी र बैंकहरूलाई खर्बौं डलर दिनका लागि कोरोनाभाइरस आर्थिक सहायता प्याकेज भनेको पो हो कि ? सरकारले सामान्य जनताको डलरको भाउ तथा क्रयक्षमता ध्वस्त पारेर खर्बौं डलर छाप्दै धनीलाई फाइदा दिलाउन पो खोजेको छ कि ? स्टक मार्केट आफैं ध्वस्त हुन लागेकोमा त्यसो झूटो दोष भाइरसलाई दिइँदै पो छ कि ?

टेलिभिजन हेर्न छोडेर अनि मूलधारे सञ्चारमाध्यममा आउने समाचारमाथि प्रश्न गरेर तपाईं इन्टरनेटमा आफैं खोजबीन गर्नुहुन्छ कि ? विश्वसनीय मानिस र संस्थाहरूले मूलधारे मिडियाका खबरमा प्रश्न उठाइरहेका छन् कि ? हामीसँग झूट बोलिँदैछ कि ? जानीजानी झूट बोलिएको हो कि ? यो संकटपछि हामीमाथि शक्ति आर्जन गर्ने मानिस पो छन् कि ? 

हामीलाई मूर्ख पो बनाइँदैछ कि ? यो सबै ध्यान अन्यत्रै मोड्ने प्रयास पो हो कि ? भाइरस हाम्रो वास्तविक शत्रु हैन कि ? 

एकपटक सोच्नुस् !

इन्फर्मेसनक्लियरिङहाउसबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x